By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » प्रेमिले धाेका दिएको भन्दै सल्यानमा किशोरीले गरिन आत्महत्या

प्रेमिले धाेका दिएको भन्दै सल्यानमा किशोरीले गरिन आत्महत्या

News Desk
News Desk
२०८० मंसिर १८, सोमबार २०:११

सल्यान :- प्रेमिले धाेका दिएको भन्दै एक किशोरीले आत्महत्या गरेकि छन। बागचौर नगरपालिका -१० भाट्भिटे घर्तिगाउ घर भई हाल छत्रेश्वरी गाउँपालिका -२ डिग्रे दिदीको घरमा बस्दै आएकि १६ बर्षिय रिता घर्ती आइतबार बिहान आफ्नो फेसबूक मार्फत आफुले याे संसार छाेडेकाे भन्दै आफ्नी दिदि र प्रेमिलाई सम्बाेधन गरेर आत्महत्या गरेकि हुन।

उनले आफ्नो प्रेमि नाम नखुलाएर सम्बाेधन गर्दै भनेकि छन- `प्रिय मायालु तिम्रो बारेमा लेख्न मन थिएन तर मनले मानेन मलाई रुवाय जसरी अरुलाई नरुवाउनु, मलाई खेलौना सम्झिए झै सबै केटिलाई खेलौना नसम्झिनु, सधैं खुशी हुनु, तिमिले त मलाई छाेडेर गयौं तर मैले भुल्न त मरेरै जानुपर्छ, त्यसैले म कहिले नफर्कने गरि गए।´ उनलेे लेखेकि छन।

उनले फेबुकमा दिदिलाई पनि लेखेकि छन- `प्रेम अन्धो हुदोरहेछ दिदी म अन्धी भय नत म बाचेर उसलाई पाउछु। नत रोयर उसले त मलाई भुल्छ। तर म भुल्नको लागि म मरेरै जानुपर्छ, म गतल हाेइन समय गलत हाे, बाबुकाे राम्रोसँग हेरचाह गर्नु , मलाई बुझिदिनु, मलाई माफ गरिदिनु दिदि भन्दै उनले भावुक स्टाटस लेखेकि छन।

Facebook Comments Box
Total Views: 0
कृषि उत्पादनको केन्द्रका रूपमा विकास गर्न सकिने : प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण प्रसाद गौडेल
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, राजनीतिक वृत्तमा तरङ्ग
तिनाउमा पौडी खेल्दा डुबेर युवकको मृत्यु
गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको अध्यक्षमा हिराधर अर्याल निर्वाचित
गौरीशंकर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामग्री वितरण
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?