By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नेपाली चलचित्र ‘ राजमहल ’ मा नायकको खोजी

नेपाली चलचित्र ‘ राजमहल ’ मा नायकको खोजी

News Desk
News Desk
२०८० आश्विन २८, आईतवार १४:५६

निराज रानाभाट, काठमाडौं । सबिन कुमार तोलाङ्गीको लेखन तथा निर्देशनमा निर्माणधिन नेपाली कथानक चलचित्र ‘ राजमहल ’ मा नायकको खोजी भइरहेको छ । छहारी मल्टी मिडिया प्रा. लि. को प्रस्तुतिमा निर्माण हुन लागि रहेको नेपाली चलचित्र ‘ राजमहल ’ मा चर्चित नायक रमेश उप्रेती, नायिका आँचल शर्मा, गरिमा शर्मा र डेब्यु नायिकाको रुपमा सिम्रन पन्त अनुबन्धित भइसकेका छन् । निर्देशक तोलाङ्गीले ‘ राजमहल ’ मा एक मुख्य नायिकको खोजी भइरहेको बताए । ‘ राजमहल ’ मा २२ देखि २५ वर्षको आर्यन समुदायको पात्रको खोजी भइरहेको निर्दशक तोलाङ्गीले जानकारी दिए ।

चलचित्र ‘ राजमहल ’ मा कास्कीको पोखराका युवा व्यवसायी यश बहादुर गुरुङ, चितवनका गोल्ड व्यवसायी माधव गहतराज, शोभा श्रेष्ठ र लाइन प्रोड्युसरको रुपमा सरोज कंडेल, साहिल श्रेष्ठ र श्रीया तिमिल्सीना रहेका छन् । चलचित्रको छायांकन चर्चित छायांकार पुरुषोत्तम प्रधानले गर्दै छन, भने संगीत चर्चित संगीतकार अर्जुन पोखरेले गरिरहेका छन । कार्तिकदेखि छायांकन गरिने भनिएको अहिले माघको पहिलो सातादेखि छायांकनमा जाने चलचित्रको प्रि – प्रोडक्सनको धमाधम काम भइरहेको छ । चलचित्रको वर्किङ टाइटल ‘ ह्वाइट हाउस ’ राखिएको थियो । चलचित्र दर्ता गर्दा ‘ राजमहल ’ मा दर्ता गरिएको निर्माता यश बहादुर गुरुङले जानकारी दिए ।

Facebook Comments Box
Total Views: 0
भुटानी शरणार्थी प्रकरणमा फरार एक जना पक्राउ
गुल्मीमा यो बर्ष २९ करोड बढीको सुन्तला उत्पादन
नुवाकोटको ककनीमा रास्वपाको वडा अधिवेशन सम्पन्न
सेवा, सम्भावना र चुनौतीबीच पर्यटन कार्यालय भैरहवा
टण्डन मृत्यु प्रकरण : पुष्पाका छिमेकी रञ्जित,लक्ष्मीसहित चारजना पक्राउ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?