By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बडिगाड सई हत्या प्रकरण थप एक जना पक्राउ

बडिगाड सई हत्या प्रकरण थप एक जना पक्राउ

News Desk
News Desk
२०८० आश्विन २६, शुक्रबार २२:२६

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं ७ स्थित भिमगिठे प्रहरी चौकीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरिक्षक उज्जवल पौडेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

गत श्रावण ८ गते स्थानीय आशा होटल एण्ड खाजा घरमा होटल भित्रै मृत भेटिएका पौडेलको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले यसअगाडी नै होटल सञ्चालिका आशा कुँवर र उनका छोरा बिनोद कुँवरलाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा बडिगाड गाउँपालिका वडा नं ६ का १९ वर्षीय विशाल सुनुवारको पनि घटनामा संलग्नता रहेको खुल्न आएकाले उनलाई पक्राउ गरी जिल्ला अदालत बागलुङबाट म्याद थप भई थप अनुसन्धान हुँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

होटलमा मृत फेला परेका पौडेलको हत्या भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले होटल सञ्चालक कुँवर र उनका छोरालाई सोही दिन पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानबाट इन्चार्ज पौडेल आशा होटल एन्ड खाजाघरमा जानुभएको र विवादका क्रममा आमाछोरा मिलेर पौडेललाई गम्भीर तरिकाले कुटपिट गरी सलले पासो लगाएर हत्या गरेको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको उहाँले बताउनुभयो ।

पौडेलले घाँटीमा लगाएको सुनको सिक्रीसमेत लुटेर लुकाएको अनुसन्धानबाट खुल्न आएको छ । पौडेलको घाँटीमा रहेको सुनको सिक्री होटलको भान्छामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । उक्त घटनामा ३ जनाको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीमा आगो लगाएर फरार प्रतिबादी पक्राउ
१६ औँ बुटवल मेला : स्थानीय उद्योगको प्रदर्शनस्थल, उद्यमशीलताको प्रेरणा
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ’ हुने
वडा १९ मा विकास, स्वास्थ्य र सेवा प्रवाहलाई प्राथमिकता : वडा सचिव काफ्ले
टीकापुरका नगर अनुदान शिक्षककाे आन्दोलनका कार्यक्रम स्थगित
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

गुणस्तरीय शिक्षासँगै संस्कार विकासमा जोड : गणेश गिरी

नागरिकमैत्री सेवा हाम्रो प्राथमिकता : कृष्ण साही ठकुरी

आधा सिलिन्डर नीतिले बढायो ग्यास संकट, उपभोक्ता लाइनमा

निजी क्षेत्रलाई सम्बोधन गर्ने प्रयास, तर अपेक्षित उत्साह आएन : टंक पोखरेल

रोट्याक्ट यूथ आइकन–२०८३’ को अडिसन सम्पन्न, २० जना फाइनल चरणका लागि छनोट

प्रिन्ट हब किङ्स प्लेअफमा पुग्ने पहिलो टोली, एसजीए माभेरिक्समाथि ८ विकेटको शानदार जित

दुर्घटनाबाट जोगिए सांसद सागर ढकाल, सबैको अवस्था सामान्य

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?