By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » एनआरएनएको उपाध्यक्षमा गुल्मीका चिरञ्जीवी घिमिरेको उम्मेदवारी घोषणा

एनआरएनएको उपाध्यक्षमा गुल्मीका चिरञ्जीवी घिमिरेको उम्मेदवारी घोषणा

News Desk
News Desk
२०८० आश्विन २४, बुधबार २०:४१

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएका सचिव चिरञ्जीवी घिमिरेले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली सङ्घको आगामी अक्टोबर १७ देखि १९ सम्म काठमाडौंमा हुने ११ औं अधिवेशनमा घिमिरेले क्यानडाबाटै उम्मेदवारी घोषणा गरेका हुन् । क्यानडाको अध्यक्ष भएर काम गरिसकेका सचिव घिमिरेले आफ्ना केही योजना पनि सार्वजनिक गरेका छन् ।

उपाध्यक्षका उम्मेदवार घिमिरेले गैरआवाशीय नेपालीका लागि वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता, सुरक्षित, मर्यादित र व्यवस्थित बैदेशिक रोजगारी तथा नयाँ गन्तव्यको खोजी, पुस्तान्तरण केन्द्रीत एनआरएनए र गैर आवासीय नेपाली संघका सबै सदस्य प्रतिनिधि हुन पाउने अधिकारको सुनिश्चित गर्न आफूले काम गर्ने घोषणा गरेका छन् ।

गैरआवासीय नेपालीका लागि मात्रै होईन, उनले नेपालमा पनि सीप र लगानी भित्र्याउने योजना बनाएका छन् । उनले वैदेशिक सिप ज्ञान तथा नेपालमा सामूहिक लगानी, नेपालमा पर्यटन विकास र नेपाली कला संस्कृतिको प्रवद्र्धनमा पनि काम गर्ने घोषणा गरेका छन् ।

घिमिरेले कोभिड महामारीका बेला नेपालमा अक्सिजनको अभाव हुँदा ७५ थान अक्सिजन कन्सनट्रेटर पठाउनुका साथै क्यानडाको केन्द्रीय तथा प्रान्तीय सरकारसँग सहकार्य गरी नेपालमा भेन्टिलेटर तथा अत्यावश्यक स्वास्थ्य सामग्री पठाउन अग्रणी भूमिका खेलेका थिए । त्यस्तै कोभिड महामारीका बेला नेपाली अन्तर्रास्ट्रिय विधार्थीलाई प्रत्यक्ष भेटघाट गरी आवश्यक सरसहयोग पनि उनले गरेका थिए ।

विभिन्न संघसंस्थाको नेतृत्वमा लामो समय काम गरेको अनुभवले एनआरएन एलाई थप सहयोग पुर्याउन सक्ने उनको विश्वास छ । उनले यसपटक आफूलाई सहयोग गर्न पनि विश्व नेपाली समुदाय समक्ष अपिल गरेका छन् । गुल्मीको धुर्कोट ७ वाग्लामा जन्मिएका घिमिरे केहि समयदेखी क्यानडा बस्दै आएका छन् ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीका वडाध्यक्षले यौन शक्ति बढाउन प्रयास गर्दा बाहिरियो अश्लिल भिडियाे
राजनीतिक स्थिरताबिनाको अवस्थामा आर्थिक सूचक सुधार हुँदैन : अर्थमन्त्री खनाल
शिक्षककाे आन्दाेलन : काठमाण्डाै उपत्यकामा गाडी आवागमन अस्तव्यस्त
ललितपुरको टिकाथलीमा व्यवस्थित ‘ भाजु तरकारी तथा फलफूल बजार ’ संचालनमा आउँदै
बागलुङ प्रहरी चौकीका इञ्चार्ज हत्या घटना : होटल सञ्चालक आमा-छोरा जेल चलान
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?