By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीमा वडाध्यक्षले शिक्षक कुटेको भन्दै प्रजिअलाई ज्ञापनपत्र

गुल्मीमा वडाध्यक्षले शिक्षक कुटेको भन्दै प्रजिअलाई ज्ञापनपत्र

News Desk
News Desk
२०८० भाद्र २१, बिहीबार १७:१५

गुल्मी । गुल्मीमा वडाध्यक्षले शिक्षक कुटेको भन्दै प्रजिअलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति गुल्मीले वडाध्यक्षले शिक्षक कुटेको भन्दै गुल्मीका प्रजिअलाई ज्ञापनपत्र बुझाएको हो ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हीराबहादुर कार्कीले देविस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक यमलाल पन्थीलाई गत १८ गते कुटपिट गरेको जनाएको छ । जनताबाट निवार्चित जनप्रतिनिधिले शिक्षक कुटेको बिष्यमा आफुहरुको गम्भीर ध्यानाकर्षण भएको संगठनले प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।

संगठनका जिल्ला उपाध्यक्ष कमला गौतम र सहकोषाध्यक्ष शारदा थापाले हस्ताक्षर गरेको ज्ञापनपत्रमा घटनामा संलग्न वडाध्यक्षलाई नेपालको संविधान र कानुन बमोजिम कारबाही गरि कानुनी राज्यको प्रत्याभूति गराउन माग गरिएको छ । संगठनले बिहिबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा पुगेर ज्ञापनपज्ञ बुझाएका हुन् ।

गुल्मीमा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आफुले ज्ञापनपत्र बुझेको भन्दै यस बिषयमा आवश्यक सहजीकरण र छलफल र गर्ने बताए ।    

Loading

Facebook Comments Box
सुत्नुअघि ल्वाङ खानुहोस्, हुनेछ यस्तो फाइदा!
टिकटक प्रतिबन्धबारे एक खालको राजनीतिक सहमति थियो : रेखा शर्मा
७० वर्षीया वृद्धा चार दिनदेखि सम्पर्कबिहिन
काठमाडौंको तीनकुनेमा चार जनाको हत्या
इजरायलमा विपिन बेपत्ताको एक महिना अवस्था : अझै अज्ञात, सकुशल रहेको विश्वास
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?