By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सदस्यता वितरण तथा बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजकाे ‘ तारकेश्वर ट्याक्सी इकाई गठन कार्यक्रम ’ सम्पन्न

सदस्यता वितरण तथा बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजकाे ‘ तारकेश्वर ट्याक्सी इकाई गठन कार्यक्रम ’ सम्पन्न

News Desk
News Desk
२०८० श्रावण ६, शनिबार २०:२३

निराज रानाभाट, काठमाडौं : बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजकाे ‘ सदस्यता वितरण तथा तारकेश्वर ट्याक्सी इकाई गठन कार्यक्रम २०८० ’ सम्पन्न भएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका भित्र बसोबास गरी त्यस भेगबाट अहोरात्र यात्रुलाई सेवा दिन तल्लीन स्वरोजगार ट्याक्सी चालक मजदुरहरु उल्लेख्य उपस्थिति सहित हर्सोल्लासका साथ सम्पन्न उक्त कार्यक्रमको आयोजना बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका केन्द्रीय सचिव शिव प्रसाद धरेलले आयोजना गरेको यसै संस्थाका सूचना विभाग प्रमुख कुल नारायण श्रेष्ठले जानकारी दिए ।

काठमाडौंको जरङ्खुस्थित साझा पार्टी प्यालेसको सभाहलमा संचालित सदस्यता वितरण तथा इकाई गठन कार्यक्रममा प्रमुख अथिती तारकेश्वर नगरपालिका नगर प्रवक्ता समेत रहेका वडा नम्बर २ का वडा अध्यक्ष राधा कृष्ण खड्गी, अथितीहरु प्रहरी प्रभाग धर्मस्थली तारकेश्वरबाट प्रहरी प्रमुख सहित सोही कार्यलायबाट ट्राफिक प्रहरीका प्रतिनिधिहरु लगायत स्थानीय समाजसेवी सहित बुद्धिजीवीहरुको बाक्लो सहभागिता रहेको थियो ।

त्यसैगरी, इकाई गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राधा कृष्ण खड्गीले तारकेश्वर नगरपालिका भित्र यत्रतत्र छरिएर यात्रु सेवामा तल्लीन ट्याक्सी चालकहरु यसरी गोल बद्ध रुपका एकीकृत हुनु भएकोमा खुशी व्यक्त गर्नुका साथै यससँग सम्बन्धित विविध समस्याहरुको समाधानमा सँगसँगै हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता सहित हालको मुख्य समस्या ट्याक्सी स्ट्यान्ड भएको र यसका लागि नब गठित इकाई कमिटीलाई साथै लिएर नगरपालिका भित्र आवश्यकता र उपयुक्त स्थानहरुको स्थलगत अवलोकन गरी तत्काल समाधान गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

यस्तै, कार्यक्रममा बोल्ने क्रममा बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका केन्द्रीय अध्यक्ष दीपक नेपालले तारकेश्वर नगरपालिका भरी सयौंको संख्यामा निजी ४ पाङ्गे सवारीले भाडाको काम गरिरहेको छ तपाईंहरु सधैँ मुख दर्शक भएर मात्र बस्ने हो भन्दै सम्बन्धित क्षेत्रका ट्राफिक प्रहरीलाई प्रश्न समेत गरेका थिए ।

त्यस्तै, वरिष्ठ सल्लाहकार टोप बहादुर खत्रीले हालै १ सय किलो सुन काण्डमा परेका ट्याक्सी चालकको छिटो छानविन हुनुपर्यो यदि चालकको उक्त कार्यमा संङ्लन रहेको भए कार्बाही हुनुपर्यो र नभएर छिटो रिहा हुनुपर्ने, कुनै पनि चालक सामान बोकेकै भरमा अपराधी चाहिँ हुन नसक्ने सूचना विभाग प्रमुख कुल नारायण श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज तारकेश्वर ट्याक्सी इकाईका नव निर्वाचित पदाधिकारीहरुको नामावली यस प्रकार रहेको छ;
अध्यक्ष : होम बहादुर खड्का
उपाध्यक्ष : विष्णु अबस्थी
कोषाध्यक्ष : नारायण कुमार श्रेष्ठ
सचिव : गंगा श्रेष्ठ
सल्लाहकार : राम शरण लामिछाने

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
ईजरायली सेनाले उद्धार गरेकाहरु मध्ये एक जना गुल्मेली पनि
रावा इनर्जिको आईपीओ आज देखि विक्रीमा , कस्तो छ?
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान तथा सहयोग प्रदान
मत सर्वेक्षण ‘लाइभ’ गर्ने ११ अनलाइन बन्द गर्न निर्वाचन आयोगको निर्देशन
मोटरसाइकल दुर्घटनामा झिमरुक शेरशुलभको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?