By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देही १० बर्षिय बालिका बलत्कार गरेको आरोपमा ६५ बर्षिय बृद्ध पक्राउ रुपन्देहीमा १० बर्षिय बालिका बलत्कार गरेको आरोपमा ६५ बर्षिय बृद्ध पक्राउ

रुपन्देही १० बर्षिय बालिका बलत्कार गरेको आरोपमा ६५ बर्षिय बृद्ध पक्राउ रुपन्देहीमा १० बर्षिय बालिका बलत्कार गरेको आरोपमा ६५ बर्षिय बृद्ध पक्राउ

News Desk
News Desk
२०८० असार १७, आईतवार ०९:२०

बुटवल :- रुपन्देहीको सुद्धोधन गाउपालिकामा मानपकीडीमा १० बर्षिया बालिका बलत्कार आरोपमा एक बृद्ध पक्राउ परेका छन्।

सुद्धोधन गाउपालिका वडा नं ५ का शिव भारतीलाई सुक्रवार सांझ बालिका बलत्कार गरेको आरोपमा रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो।

घर आसपासमा खेल्दै गरेकी बालिकालाई दिउसो ४ बजे आसपास जबरजस्ती करणी गरेको भएपनि बालिकाकी आमाले राती ८ बजे मात्रै प्रहरीमा खवर गरेकी थिईन्।

पिडित बालिकाकी आमाले मौखिक जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दयानगरले राती करिव ९ बजे आसपास ६५ बर्षिय भारतीलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्ष भरत बिकले बालिका बलत्कार गरेको भन्ने अभिभावकको उजुरी पछि भारतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए।

हाे हामीले बालिकाकी आमाले छोरी माथी जवरजस्ती करणी गरेको भनेर गुनासो गरेपछि उनलाई सुक्रवार राती नै उनकै निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं प्रहरी प्रमुख बिकले भने।

प्रकाउ परेका आरोपी भारतीलाई छोडनका लागि दवाव समेत दिन थालिएको पिडित बालिकाका आफन्तले बताएका छन्।

घटना

केही होईन सामान्य हो भन्दिनु भनेर दवाव आई रहेको छ त्यसैले वहाहरु घर छोडेर आफन्तकोमा गएर बस्नु भएको छ पिडितका छिमेकीले भने।

पिडित बालिका र उनकी आमा अहिले बुटवलमा आफन्तकोमा बसेका छन्

सुद्धोधन गाउपालिका अध्यक्ष बिष्णु बस्यालले घटनाबारे आफुले जानकारी पाएको बताउदै आफुले वडाअध्यक्ष चन्द्रभान चौधरीलाई त्यस बिषयमा कानूनी कार्वाहीमा सहयोग गर्न भनेको बताए।

जिल्ला

प्रहरी प्रवक्ता श्यामु अर्यालले एक जना महिलाले घटना सामान्य हो भनेर फोन बताए। एकजनाले घटना सामान्य हो म बालिकाको आमा हुं भनेर फोन गर्नु भएको थियो त्यो बाहेक अन्य कसैले आरोपीलाई छोडनु पर्यो भन्नु भएको छैन उनले भने।

अघिल्लो दिन ठाडो निवेदन दिएकी आमाले घटना सामान्य हो भनेर फोन गरेकोले पनि कसैले उनलाई मुद्धा दर्ता नगर्न दवाव दिएको हुन सक्ने देखिन्छ।

जिल्ला प्रहरी प्रमुख बिकले आरोपीलाई छोडनका लागि कसैले दवाव दिएर छोडन नमिल्ने बताए। आरोपी माथी अनुसन्धान भई रहेको छ अदालतबाट म्याद थप गरेपछि घटनाबारे थप जानकारी दिउला बिकले भने।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
विश्वदीपसँग तिलोत्तमाबासीले भने–छाडा चौपाया व्यवस्थापनमा पहल होस्
पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
जनताको आशा र भरोसाको केन्द्रमा हेल्मेट चिन्हका उम्मेदवार अरुण तिवारी
आठ पटक मन्त्री बनेका विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ
निर्वाचन नजिकिँदै गर्दा बुटवल बजार सुनसान
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?