By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मालपोत कार्यालय भरतपुरमा अनधिकृत प्रवेश रोक, १६ जना पक्राउ

मालपोत कार्यालय भरतपुरमा अनधिकृत प्रवेश रोक, १६ जना पक्राउ

News Desk
News Desk
२०८२ चैत्र १९, बिहीबार १६:५६

चितवन :- चितवनस्थित मालपोत कार्यालय भरतपुरमा अनधिकृत रूपमा प्रवेश गर्ने १६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गुनासो बढेपछि कार्यालयले कडाइका साथ यस्तो कदम चालेको हो।

कार्यालयले एक सूचना जारी गर्दै अबदेखि अनधिकृत व्यक्तिहरूको प्रवेशमा पूर्ण रोक लगाइएको जनाएको छ। सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही व्यक्तिहरूले कार्यालय परिसरमा प्रवेश गरी गलत जानकारी दिने, झुक्याउने तथा आर्थिक ठगी गर्ने गतिविधि बढेपछि निगरानी कडा बनाइएको हो।

कार्यालयका अनुसार अब सेवा लिन आउने सम्बन्धित व्यक्तिहरू र कानुन बमोजिम दर्ता भएका भू–सेवा सञ्चालकहरूलाई मात्र कार्यालय परिसरमा प्रवेश दिइनेछ। सेवासम्बन्धी सम्पूर्ण काम कारबाही पनि सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन तथा दर्ता भएका भू–सेवा सञ्चालकहरूले पेश गरेका कागजातका आधारमा मात्र अघि बढाइने स्पष्ट पारिएको छ।

त्यस्तै, भू–सेवा सञ्चालकहरूले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा आफ्नो परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।कार्यालयले सेवाग्राहीहरूलाई अनधिकृत व्यक्तिको भर नपर्न, कुनै पनि काम आधिकारिक माध्यमबाट मात्र गर्न र सचेत रहन आग्रह गरेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजद्वारा नयाँ वर्ष २०८३काे शुभकामना आदान–प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न
लुम्बिनी केबुलकार भारतीय पर्यटकका लागि प्रमुख आकर्षक गन्तव्य : आचार्य बालकृष्ण
लोक स्टारमा जम्दै गुल्मेली सन्तोष फाइनलमा पुगेसङै जिल्लाबासीमा खुसियाली
बुटवलकी रुचिका पोख्रेल भुसाल : विदेश जाने भीडबीच स्वदेशमै सेवा अवसर सिर्जना गर्ने युवा उद्यमी
गुल्मीमा जिप दुर्घटना चार घाइते
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?