By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » संसार सहकारी द्वारा रक्तदान कार्यक्रम सम्पन्न

संसार सहकारी द्वारा रक्तदान कार्यक्रम सम्पन्न

News Desk
News Desk
२०७९ फाल्गुन २४, बुधबार २०:५०

बुटवल । संसार बचत तथा ऋण सहकारी को बार्षिक कार्यक्रम अनुसार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । देविनगर चैपारी बुटवलमा सम्पन्न कार्यक्रममा ५७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सुशील पाण्डेले जानकारी गराए ।

कार्यक्रममा जिल्ला सहकारी संधका अध्यक्ष भिम तुलाचन, चैपारी टाेल विकासका अध्यक्ष जुनु भण्डारी अर्याल,संस्थाका अध्यक्ष प्रकाश भट्टराई लगायतले जिवनदान भन्ने मुलनाराकाे विषयमा प्रकाश पारेकाे थिए।

संस्थाका पुर्व अध्यक्ष विष्णु ओली,सल्लाहकार दिपक भट्टराई ,लेखा संयाेजक कमल गाैतम ,लायन्स क्लव अफ बुटवल संसारका अध्यक्ष महेश न्याैपाने,एम्स कलेज बुटवलका प्रमुख दिपक ढकाल लगाएकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

सो अवसरमा रक्तदातालाई कदर स्वरुप प्रमाण–पत्र प्रदान गरिएको संयोजक पाण्डेले जनाए । संस्थाकाे बार्षिक कार्यक्रम अनुसार ‘रक्तदान जीवनदान भन्ने नारा अनुसार रक्तदान कार्यक्रम आयोजना गरिएको सस्थाका सचिव राजेश खत्रीले बताउनु भयाे ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गृहमन्त्री सुधन गुरुङको पदभार ग्रहण, ‘एकद्वार प्रणाली’ लागू गर्ने पहिलो निर्णय
मारवाडी महिला मञ्च रुपन्देहीद्वारा सुर्योदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खाद्यान्न सहयोग
चितवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
बुटवलमा तरुण दलद्वारा युवा परिचालन समिति गठन, कांग्रेस उम्मेदवार जिताउने लक्ष्य
बझाङमा मध्यराति चख्खु प्रहार, आमा छोरा घाइते
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?