By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CLICK BULLETIN
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
CLICK BULLETINCLICK BULLETIN
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » पत्रकार महेन्द्र पाण्डेको निधन

पत्रकार महेन्द्र पाण्डेको निधन

News Desk
News Desk
२०८० मंसिर ३०, शनिबार १९:५०

काठमाडौं । पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ । पाण्डे बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका थिए ।

विवाह समारोहमा बमिट भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् । पाण्डे रिपोर्ट नेपाल अनलाइनका सम्पादक एवम् गुल्मी नेपाल विद्यार्थी संघका पूर्वसभापति थिए ।उनको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ ।

पाण्डेलाई कांग्रेस उपसभापति एवं सरकारका कानुनमन्त्री धनराज गुरूङले नेपाली कांग्रेसको झण्डा ओढाएर विदाइ गरेका थिए ।यस्तै नेपाल विद्यार्थी संघका अध्‍यक्ष दुजाङ शेर्पालगायतका नेविसंघका नेताहरूले विदाइ गरेका थिए ।पाण्डेका आमा, श्रीमती र दुई छोरी छन् ।पाण्डेले कोरोनाको क्रममा उनकी बहिनी र त्यसअघि भाइको शोक सहनु परेको थियो ।

Facebook Comments Box
Total Views: 0
राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका
इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण
आज कुशे औँसी ( गोकर्णे औँसी ), बाबुको मुख हेर्ने दिन
पाल्पामा तेस्रो दुर्घटना, ८ जना घाइते, २ जनाको अवस्था गम्भीर
बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटायो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन

संस्कृति संरक्षणसँगै सामाजिक सेवामा रुद्रगणको देउसी अभियान

भरतपुरमा फलामको रड प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

आधुनिकताको प्रभावले हराउँदै देउसी–भैलोको मौलिकता

रुपन्देहीमा सात जना पक्राउ

२०८३ कार्तिक २५, बुधबार १९:२६

अनलाइन ठगीको रकम एक घण्टाभित्र रोक्का गर्ने लक्ष्यसहित नेपालमा एन्टी साइबर स्क्याम सेन्टर सञ्चालन हुँदै

रुपन्देहीमा परीक्षा नदिई र नतिजा सच्याएर निकालिएका १३ लाइसेन्स रद्द गर्न अख्तियारको निर्देशन

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १४औँ चार्टर नाइट सम्पन्न, संस्थापकहरूलाई सम्मान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?