By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » इजरायलमा रहेका गुल्मेली, जसलाई परिवारले पर्खिरहेको छन्

इजरायलमा रहेका गुल्मेली, जसलाई परिवारले पर्खिरहेको छन्

News Desk
News Desk
२०८० आश्विन २५, बिहीबार १८:२२

गुल्मी । गुल्मी तम्घास धागिथुमकी माया खनाललाई हमास (इजरायल युद्ध सुरु भएयता दिनमा भोक, रातमा निद्रा छैन । छोरी मनिषा खनालसँगै इजरायल पढ्न गएका ४९ जना विद्यार्थी मध्ये १० जनाको मृत्यु भयो । एक जना अझै बेपत्ता छ्न् । घाइते ६ जना छ्न् । ३२ जना सकुशल मध्येकी एक हुन माया खनालकी छोरी मनिषा खनाल ।

गत शनिबार बिहान हमास (इजरायल युद्ध सुरु भएयता छिनछिनमा टोलाउनु, छोरीप्रति विलौना पोख्नु र बर्बरी आँसु खसाउनु दिनचर्या नै बनेको छ उनको । उपचार गराई रहेका मध्ये बोस कस्टडी र पुलिस कष्टडिमा २ जना र हस्पिटालिटिमा चार जना रहेको बताईन्छ १० जनाको ज्यान लिनेगरी आक्रमणमा परेको होस्टलमा १७ जना बस्दथे ।

आमा अध्यान सकेपछि काम पाए उतै बस्छु होला छोरीले भन्ने गरेको सुनाउछिन् माया खनाल । रेसुङ्गा नगरपालिका २ को धागिथुम टोलको मध्येम वर्गाीय परिवारमा पिता कमल प्रसाद खनाल र आमा माया खनालका कोखबाट जन्मिएका छोरा एक महेश र एक छोरी हुन मनिषा । बाबू बिरामी । दुई सन्तानलाई उच्च शिक्षा हासिल गराउन आमा माया खनालको निकै संघर्ष छ ।

छिमेक कै रेसुङ्गा माबिबाट ए ग्रेड ल्याएर एसएलसी पास गरेकी मनिषा तम्घासकै अर्जुन आवसीय माविबाट साईन्स विषयमा प्लसटु पास गरि टिकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालय, कृषिविज्ञान सङ्कायको अध्यान गर्न पुगेकी थिईन र त्यो सकेर इजरायल सरकारको सिक्दै र कमाउदै कार्यक्रम अन्तर्गत इजरायलमा अध्ययनका लागि पुगेको माया खनाल बताउछिन ।

अहिलेसम्म त्यसै लहडमा कृषि अध्यानका लागि ईजरायल पुगेका ५ जन गुल्मेली रहेका छ्न भने अन्य कामदारको भिषामा पुग्ने २ जनासहित ७ जना गुल्मेली परिवारको सम्पर्कमा आई आफूहरु सुरक्षित स्थानमा रहेको जानकारी दिएको उनीहरुका परिवारले बताएका छ्न । धागिथुमकी मनिषा , छत्रकोट गाउँपालिका-१ हुगाका बाबू मिनप्रसाद भण्डारी र साबित्रा भण्डारीका छोरा विशाल भण्डारी, सोही पालिका-६ दौघाका दिपक सिन्जाली र निर्मला सिंजालीकी छोरी ममता सिंजाली , उनको परिवार हाल रुपन्देहीको तिलोत्तमा–१६ मधौलिया जुडा भन्ने स्थानमा बसोबास गर्छ्न ।

त्यस्तै कालिगण्डकी गाउँपालिका-२ अर्बेनी घर भइ हाल रुपन्देहीको मणिग्राम बस्ने थानिश्वर न्यौपानेका छोरा राजन न्यौपाने र सोही पालिका-६ खड्ककोटका टिकाराम ढकालका छोरा मिलन ढकाल कृषि अध्यानका लगि भदौ २६ मा सोही टोलीसँग इजराईल उडेका थिए । त्यस्तै कालिगण्डकी-२ अर्बेनिका हिमप्रसाद न्यौपानेका छोरा बाबुराम न्यौपाने अस्पतालको कामदार भिषामा डेढ महिना अघि मात्र इजरायल उडेका थिए ।
ती दुई न्यौपाने बीच सम्पर्क भैरहने र आफूहरु सुरक्षित स्थानमा रहेको परिवारलाई बताएका छ्न । त्यस्तै मालिका गाउँपालिका-६ अर्जैबेसिका भिमलाल गौतमकी छोरी पबित्रा गौतम पनि कामदार भिषामा एक वर्ष अघि ईजराईलमा गएको र उनी पनि सुरक्षित रहेको बताईन्छ । साभार :- ग्लाेवल आवाज अनलाईनमा
Facebook Comments Box
Total Views: 0
गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको अध्यक्षमा हिराधर अर्याल निर्वाचित
बागलुङ प्रहरी चौकीका इञ्चार्ज हत्या घटना : होटल सञ्चालक आमा-छोरा जेल चलान
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
रुपन्देही–२ मा कांग्रेस उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलद्वारा मतदान
रुपन्देही–१ मा राप्रपाको माहोल बलियो, देवदहबाट ६५ जना प्रवेश
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?