By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि?

कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि?

News Desk
News Desk
२०८० जेष्ठ १०, बुधबार १४:५७

कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि?

बढ्न थाले मानिसका टाउका हरु
अनि बढ्दै गय ठुला ठुला संरचना!!
बन जङल मासिदै गय , माटोको शक्ति नासिदै गय!!
के भैरहेको छ त मेरो देशलाइ!
कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि??

बढ्न थाले भ्रस्टाचारका घटना हरु
अनि बढ्दै गय अनेकौ अपराध हरु!!
नेता जनतालाइ ढाट्दै छन,
मन्त्री कमिसनको लागि आट्दै छन!!
के भैरहेको छ त मेरो देशलाइ!
कतै मेरो देशलाइ कसको आँखा लाग्यो कि??
बढ्न थाले मानिसका किर्ते गतिबिधीहरु अनि हराउन थाले जनताको लागि न्याय!
भुटानी शरणार्थीमा हार्दै छ,
निर्मलाको केश टार्दै छ के भैरहेको छ त मेरो देशलाइ!!
कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि??

सिमाना सुरक्षा हाम्रो खुकुला छन अनि सारिदिन्छ जङ्गे देशपट्टि राता रात!!
लिपुलेक हरु मिचिदै छन,सिमाका जनता थिचिदै छन!
के भै रहेको छ त मेरो देशलाइ!!
कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि??

अर्थतन्त्र देशमा निकै सामान्य छ अनि जनशक्ती हाम्रा मौन छन!!
ढुकुटी रिताउन नेता चियाउदै छ्न, युवा बाहिर नङ्रा खियाउदै छन!
के भैरहेको छ त मेरो देशलाइ!
कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि??

गरिबी हाम्रा दैनिक बढ्दै छन!!
व्यापारी कालो बजारी गर्दै छन!!
गरिब खुला आकाश मुनि,कालो बजारिले आकाश छुनी!!
के भैरहेको छ त मेरो देशलाइ!!
कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि??

श्रोत साधन धेरै छन देशमा!
अनि बिकाश भने कछुवाझै छ!
असारे बिकाश हुन्छ यहाँ, टिक्दैन बिकाश जहाँ !!
के भैरहेको छ त मेरो देशलाइ!!
कतै मेरो देशलाई कसैको आँखा लाग्यो की??

लेखक: सिद्धान्त पुडासैनी

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सुतेको बेला घुर्ने समस्या सामान्य नहुन सक्छ
भन्सारमा विवाद गर्ने कोरियाबाट फर्केका युवा काे हुन्
मालारानीको धार्मिक–सांस्कृतिक पहिचान बोकेको नयाँ लोक भजन सार्वजनिक
दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक
महाशिवरात्री लक्षित नयाँ भक्ति गीत ‘शिव भन्दा भन्दै’ सार्वजनिक, सकारात्मक प्रतिक्रिया
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया10
दुखि0
खुशी0
निद्रा0
रिस1
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?