By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » महिना दिन नपुग्दै पर्खाल भत्कियो

महिना दिन नपुग्दै पर्खाल भत्कियो

News Desk
News Desk
२०८० श्रावण ८, सोमबार २०:२४

लुम्बिनी:-महिना दिन नपुग्दै पर्खाल भत्कियो निर्माधिन अस्पतालकाे पर्खाल ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ मा रहेको प्रन्ध सैयाको अस्पताल निर्माण अवास्थामा रहेको बाउण्डरि पर्खाल निर्माण सम्पन्न भई महिना दिन नपुग्दै भत्कियो ।

१७ करोड९५ लाख ठण् हजार ट सय लागतमा अस्पताल निर्माणका लागि टेण्डर आह्रान गरि माँ गयत्री कान्टक्सनलाई निर्माण दिईएको थियो ।जस्मा बाहिरी बाउण्डरि पर्खाल निर्माण सम्पन्न भए पछि बाउण्डरि पर्खाल बर्खा भएपछि भत्किएको छ साथै अरु बउन्डरि पर्खाल बङ्गिएको र भत्कने क्रममा रहेको छ।

जनताहरुको गुनासो छ कि। अस्पातल निर्माण हुदाँ सरोकारवालाहरुको कुनै निगरानि र अनुगमान नरहेको कम मात्रमा सिमेन्ट प्रयोग गरि पर्खाल निर्माण गरि बनाईएको स्थानियको अशंका रहेको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका इन्जिनियारि आ षिश कुमार यादव भनाइ छ कि माँ गयत्रीक कन्टक्सनको सानो गल्तीले ठुलो छति भएकोले छ अवश्यककता भन्दा बढी बर्खाको मौसममा माटो पाटानले गरेको हुनाले पर्खाल भत्किएको छ भने भनाई राखेका छन ।

द्द करोड २४ लाखमा बाउण्डरि पर्खाल निर्माणगरि १ करोड १९ लाख ढड हजार ढट रुपियाँ भुक्तानी दिईएको थियो । बाउण्डरि पर्खाल निर्माण सम्पन्न भई चेक जाँच गरी अन्तिम भुक्तानी दिने फाईल पेश भई रातिमा बाउण्डरि पर्खाल भत्किएको थियो ।

निर्माण स्थालमा सुचना बोडहरु केही नभएको कति लागतमा बनेको कुन कम्पनीले ठेक्का पाएको कति समयमा सम्पन्न हुने कुनै पनि सुचना टाँस नरहेको ठेकेदार इन्जिनियरको मिलोमतोमा काम भइरहेको देखिन्छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका उपभोक्ता मर्फात निर्माण हुदाँ उपभोक्ताहरु काम नगरेको कम सिमेन्ट प्रयोग गरी इष्टिमेट भन्दा कम काम गरेको भन्दै उपभोक्ताको रकम कटिन्छ ।

जसमा श्री राम जानकी मन्दिर महदेवामा अधुरो मन्दिर निर्माणका सम्पन्न भई सकेपछि अनुगमन गर्दा सिमेन्ट कम मात्रमा प्रयोग गरिएकोले उपभोक्ता समितिहरुले चेक जाँच गर्नु भनि ल्याब टेष्ट गरि भनिएपछि इन्जिनियारले आफै मनोमानी ढंगले सटरिङ्गमा रकम कटिएको छ । यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिकामा भईरहेको सेटिङ्गमा काम भईरहेको रासियावन धोबीले बताउनुभयो छ।

Loading

Facebook Comments Box
देवदहमा मतदाताले खत्रीलाई विजयी गराउने प्रतिबद्धता
गुल्मीमा चट्याङ लागेर तीन महिला घाइते, एकको अवस्था गम्भीर
सहकारी ठगी प्रकरण : गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी धरौटीमा रिहा
सिद्धबाबा मन्दिरमा आजबाट डिजिटल सिष्टम लागू,आम्दानी-खर्चलाई पारदर्शी बनाइँदै
प्रचण्ड रुकुमपूर्व पुगे, दलित समुदायको विकास र सडक विस्तारमा प्रतिबद्ध
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?