By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नेविसंघ रूपन्देहीमा समानान्तर समिति गठन

नेविसंघ रूपन्देहीमा समानान्तर समिति गठन

News Desk
News Desk
२०७९ माघ १९, बिहीबार २२:२३

बुटवल । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ रूपन्देहीमा समानान्तर समिति गठन भएको छ । स्ववियु निर्वाचनको मिति नजिकिएसँगै सक्रिय भएको नेविसंघमा समानान्तर समिति गठन भएको हो ।

तीन दिनअघि मात्रै केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघ रूपन्देहीको अध्यक्षमा सन्दीप पाण्डेलाई नियुक्त गरेका थिए ।संस्थापन पक्षले एकलौटी रूपमा निर्णय गरेको भन्दै बिहीबार बुटवलमा भएको संस्थापन इतर समूहको बैठकले समानन्तर समिति गठन गरेको हो ।

 

संस्थापन इतर समूहको भेलाले शम्शेर खड्काको नेतृत्वमा ३० सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यहरूमा मनिस फाल, विष्णु खनाल, कृष्ण खनाल, कमल पराजुली, दीपक अर्याल, सागर अधिकारी, ऋषि पन्थी, सिमन कँडेल, रोहित रेग्मी, रामापति यादव, सन्दीप यादव, अनिल परियार, सम्झना पंगेनी, प्रेमराज परियार, सागर घिमिरे, सुमन गुरुङ, सौरभ श्रस्ठ, राजन थापा, विधान खाती, निरज श्रेष्ठलगायत सदस्य रहेका छन् ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
मध्यपूर्वमा २० नेपाली घाइते, एकको मृत्यु
मनकामनाबाट फर्कँदै गरेको माइक्रो बस दुर्घटना, सात भारतीय पर्यटकको मृत्यु
गुल्मीकाे स्ववियू निर्वाचनमा राेचक हुने
‘मैले सहयोग गर्न सकिनँ’
ऋण काढेर खर्च धान्ने बाध्यतामा सरकार, ५ महिनामा १ खर्ब ३१ अर्ब उठाइयो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?