By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सिद्धबाबामा मोटरसाइकल दुर्घटना : ९० मिटर तल तिनाउ नदीमा खस्दा गुल्मीका नवराज पन्थको मृत्यु

सिद्धबाबामा मोटरसाइकल दुर्घटना : ९० मिटर तल तिनाउ नदीमा खस्दा गुल्मीका नवराज पन्थको मृत्यु

News Desk
News Desk
२०८३ आश्विन १८, आईतवार २१:०८

बुटवल :-बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको मोटरसाइकल सिद्धबाबा नजिक दुर्घटना हुँदा गुल्मीका एक जनाको मृत्यु भएको छ। मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खसेर तिनाउ नदीमा पुगेको थियो।

आइतबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा नजिक लु.७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट भिरतर्फ खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गुल्मीको छत्रकोट गाउँपालिका–३ का ४७ वर्षीय नवराज पन्थ गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उद्धार गरी उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको थियो।

अस्पतालमा उपचार भइरहेको अवस्थामा पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी भीमलाल भट्टराईका अनुसार मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खसेर तिनाउ नदीसम्म पुगेको थियो।

सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा क्षेत्र पहाडी तथा घुमाउरो सडक खण्ड भएकाले यहाँ यात्रा गर्दा विशेष सावधानी आवश्यक हुन्छ।
दुर्घटना कसरी भयो भन्ने यकिन कारण खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रूपन्देही–२ मा सर्वदलीय बैठक सम्पन्न, अब केहीबेरमै मतगणना सुरु हुने
लुम्बिनी केवलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डले गर्ने
धनगढीमा ‘स्ट्रीटलाइट’को पोल भाचिदिएपछि मेयरले यस्तो भने
पाल्पामा ससुराली गएका सुवेदी मृत फेला
‘नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्’ : गगन थापा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

कांग्रेसको मञ्चबाट रविको कटाक्ष– ‘मै पनि कांग्रेस हुन्थेँ होला’

गगन थापा सिंगो कांग्रेसको स्वीकार्य सभापति बन्नुहुन्छ’ : शंकर पोखरेल

‘नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्’ : गगन थापा

२०८३ आश्विन १८, आईतवार २१:१८

सिद्धबाबामा मोटरसाइकल दुर्घटना : ९० मिटर तल तिनाउ नदीमा खस्दा गुल्मीका नवराज पन्थको मृत्यु

हरेक शनिबार बिहान, सफा रहोस् हाम्रो बुटवल’ : गोल्डेन जुबिलीको सरसफाइ अभियान छैटौं हप्तामा

भोलिदेखि कांग्रेसको १५औँ महाधिवेशन, साढे ७ हजारभन्दा बढी प्रतिनिधि काठमाडौंमा

‘प्रश्न मात्रै होइन, समाधानको राजनीति’ भन्दै ओमहरि आचार्य महाधिवेशन प्रतिनिधिको मैदानमा

श्रमिकका मुद्दा बोकेर कांग्रेस महाधिवेशनको मैदानमा रामप्रसाद भण्डारी, ललितपुर–२ बाट उम्मेदवारी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?