By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » चारपाला रुपन्देही सम्पर्क समाजकाे आयाेजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

चारपाला रुपन्देही सम्पर्क समाजकाे आयाेजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

News Desk
News Desk
२०८० जेष्ठ २३, मंगलवार २३:३५

सुदीप ज्ञवाली , गुल्मी – गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको आयोजना, मीरा कोषको व्यवस्थापकीय सहयोगमा र इश्वरी माध्यमिक बिधालयकाे ब्यबस्थापनमा गुल्मीदरबार गाउँपालिका बडा न.६ मा रहेको ईश्वरी माध्यमिक बिधालयको प्रङ्गणमा प्रथम रनिंग सिल्ड अन्तर विद्यालय हाजिरीजबाफ प्रतियोगिता – २०८० जेष्ठ २२ गते सोमबार सम्पन्न भएको छ ।

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजकी अध्यक्षकाे अध्यक्षता,जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनी प्रमुख आतिथ्यता,  गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी   विशिष्ट  आतिथ्यता,  गुल्मी दरबार गाउपालिका का शिक्षा शाखा प्रमुख नरेन्द्र ज्ञवाली तथा गुल्मी दरबार गाउपालिका वडा नं ५,६,७ का वडा अध्यक्षहरुकाे    आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएकाे थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मरासिनीले आफू हरु जन्म गाउँबाट टाढा रहे पनि आफ्नाे जन्म गाउँमा सधैं रचनात्मक कार्य गर्दै आएको गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज बाट जन्मभुमि प्रतिको लगाब कस्तो हुनुपर्छ भन्ने कुरा आफुहरुले सिक्न पाएको बताउदै यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उहाँको धारणा ब्यक्त गर्नु भएकाे थियाे ।

गुल्मी दरबार गाँउपालिका वडा नं ५,६,७ का ५ वटा स्कुलहरुको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो ।  माध्यमिक  विधालयका विद्यार्थीहरुला ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले गाउपालिकामा नै पहिलाे पटक प्रोजेक्टरकाे प्रयाेग गरि प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक राजेश खत्रीले जानकारी दिनु भएकाे थियाे ।

प्रतियोगितामा गुल्मी दरबार गाउँपालिका ५,६,७ को शारदा माध्यमिक विद्यालय, ईश्वरी माध्यमिक बिधालय, ठुलापोखरा माध्यमिक बिधालय, गंगा प्रविधिक विधालय तथा रेसुङ्गा ईङलिस वाेडिङ स्कुल को सहभागीता रहेको समाजकी अध्यक्ष उषा खत्रीले जानकारी दिनु भएकाे थियाे ।

अन्तत शारदा माध्यमिक विद्यालय प्रथम भएको थियाे । हाजिरी जवाफमा ईश्वरी माध्यमिक विद्यालय द्वितिय र ठुलापोखरा माध्यमिक बिधालय तृतिय भएकाे थियाे । गंगा प्रविधिक विधालय सान्ताेना भएकाे थियाे । प्रतियोगितामा प्रथम, द्वितिय ,तृतिय , सान्ताेना हुनेलाई क्रमश ९ हजार , ६ हजार ,३हजार र १५०० का साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिएको गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजका काेषाध्यक्ष काजिमान टण्डनले  जानकारी गराउ नु भएकाे थियाे। हाजिरीजवाफ प्रतियोगिताकाे प्रविधिक संचालन मिरा ट्रस्टका महासचिव रामचन्द्र पौडेल र समग्र कार्यक्रमको संचालन संस्थाका सचीव बिकास टण्डनले गर्नु भएको थियो ।

 

Loading

Facebook Comments Box
रावा इनर्जिको आईपीओ आज देखि विक्रीमा , कस्तो छ?
शिक्षा समन्वय इकाई रुपन्देहीको सरकारी गाडी दुरुपयोग भएपछि प्रहरीले लियो नियन्त्रणमा
प्रधानमन्त्रीपत्नी सीता दाहालकाे निधन
खुल्यो कित्ताकाट : जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय,
तीनमध्ये दुई छोरा र छाेरीमा क्यान्सर साथै ब्रेन ट्युमर, परिवारद्धारा सहयोगको याचना
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?