By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » एमाले अध्यक्ष ओली मंसिर २० गते गुल्मी आउने

एमाले अध्यक्ष ओली मंसिर २० गते गुल्मी आउने

News Desk
News Desk
२०८० मंसिर १९, मंगलवार २०:०२

गुल्मी :- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मंसिर २० गते गुल्मी आउने भएका छन् । समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत वैतडीको झुँलाघाटदेखी पाँचथरको चिवाभन्ज्याङ सम्मको यात्राको कार्यक्रमको शिलसिलामा मंसिर २० गते मुसिकोट नगरपालिकाको वामीटक्सारमा हुने बिशाल सभामा सम्बोधन गर्न आउने भएका हुन् ।

आइतबार नेकपा एमाले गुल्मीले तम्घासमा तयारी र पार्टी गर्न लागेका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिने उदेश्यले पत्रकार भेटघाट राखेको थियो । वामीटक्सारमा हुने कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहबाट एमाले पार्टीका नेता कार्यकर्ताको उत्साह पूर्ण सहभागिता हुने नेकपा एमाले गुल्मीका पार्टी अध्यक्ष बालसिंह काउछाले बताए ।

बिशाल सभाको तयारी स्वरुप सबै पालिकाहरुमा नेता कार्यकर्ताहरुलाई उपस्थित हुनका निम्ति निमन्त्रण गर्नेदेखि आमसभा हुने स्थानको तयारीमा पार्टी लागेको उनले बताए । केन्द्रिय अध्यक्ष ओली सहितका नेताहरुले सो सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष काउछाले जानकारी दिए । सो सभामा १० हजार बढी अगुवा नेता कार्यकर्ता उतार्ने गरी एमालेले तयारी गरेको काउछाले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सांसद सूर्य थापाले समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताएका छन् । थापाले मंसिर १४ गतेदेखी एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा सहित मध्यपहाडि राजमार्ग यात्राले पार्टीमा र जनतामा थप उत्साह पैदा भएको उनको बताए ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रुपन्देही–२ मा नेकपाको बलियो कार्ड: सुवास ‘विश्वदीप’ पाण्डे
काठमाडौं–५ मा सुशीला कार्कीले गरिन् मतदान
एमाले गठबन्धन सरकारको संकेत
महाशिवरात्रीका लागि सिद्धबाबा मन्दिरमा सम्पूर्ण तयारी पूरा, ६० हजार भक्तजन आउने अनुमान
लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?