By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीमा डोजरले हानेर मान्छे मारेको घटना गुपचाप गर्ने प्रयास

गुल्मीमा डोजरले हानेर मान्छे मारेको घटना गुपचाप गर्ने प्रयास

News Desk
News Desk
२०८० कार्तिक २, बिहीबार २२:११

गुल्मी: डोजरले हानेर मान्छे मारिन्छ । अनि घटनालाई सामन्यकरण गराउन प्रयासका साथ  सञ्चार माध्यममा अर्कै समाचार टिपाईन्छ ।  यस्तै गरियो बुधबार  गुल्मीको पराल्मी गाउँमा ।  बुधबार दिउँसो एक बजेर २० मिनेट  जाँदा रेसुङ्गा नगरपालिका १४  पराल्मीको तारनेटा टापु जोडने सडक मर्मत गर्न लु १ क २३६४ नम्वरको जेसिभी अर्थात डोजरले हानेर स्थानीय ९२ बर्षीय कृष्णबहादुर सुनारलाई मारियो।

तर प्रहरीबाट पुष्टी गर्नु पर्ने समाचार त्यता पुष्टी नगराई  त्यहाँका वडाध्यक्ष धनबहाद्ुर थापालाई उदृत गर्दै डोजरले चलाईको ढुङ्गाले किचेर सुनारको मृत्यु भएको समाचार बाहिरिए पछि पिडित परिवार थप पिडित हुँदै बिहिबार जिल्ला प्रहरी कार्यालयमा आई आक्रोष ब्यक्त गर्दै थिए । दशैको सडक मर्मत सम्भार गर्न चलाईएको डोजरले सुनार परिवारको दशैं खोसियो । दशैं मान्ने तयारी गरेका सुनार । जसले सबैको सडक सुविधाका लागि सबैले भन्दा बढि जग्गा दिए ।

उनैलाई त्यसै डोजरले हिर्काएर  मारियो । घटनालाई तोडमडोड  गर्न समाचार मात्रै अर्कै टिपाईएन, जेसिभीको नम्वर समेत अर्कै टिपाउने चलखेल समेत गरियो । यस  बिषयमा  जिल्ला प्रहरी कार्यालयमा दलित अधिकारकर्मीहरुले आक्रोष पोख्दै थिए ।  स्थानीय समाज सेवि गोकर्ण पन्थिले भने डोजरले किचेर मान्छे मारेको छ तर मिडियामा माथिबाट खसेको ढुंगाले किचेर भनिएको छ , कसले टिपायो त्यस्तो न्युज ?

निर्माण ब्यवसायीको तर्फबाट अन्तिमा  डोजर चालकको लापर्बाहीबाट सुनारको ज्यान गएको धनिश्वर गौतमले स्वीकार गरे।अघिल्लो दिन डोजरले चलाएको ढुङ्गाले लागेर सुनारको मृत्यु भएको प्रतिकृया दिएका उनै वडाध्यक्षले पनि अर्को दिन हामी संगको कुराकानीमा डोजले हनेरै मृत्यु भएको स्वीकार गरे ।

मृतकका छोरा शिव सुनारले घटनालाई तोडमडोड गर्ने प्रयास भएको प्रति दुखेसो गरे ।निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपीले  डोजर चालक पाल्पाको माथागढी गाउँपालिका –७ रहबासका २९ बर्षीय कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको जानकारी दिए। उनले चालकको लापरबाही बाटै सुनारको ज्यान गएको घटनास्थलको प्रकृतिले देखाएको बताए।

उप्त डोजको बिमा नगरिएको पाईएको छ । जेपि एण्ड कन्ट्रक्सन प्रालि मालिका ८ को उक्त जेसीभि धनिश्वर सहितका निर्माण ब्यवसायीहरुले भाडामा लिएर चलाईएको बताईन्छ ।  छलफलमा मृतककी श्रीमति कृष्णकुमारी सुनारलाई  डोजर  संचालकहरुले ५ लाख २५ हजार क्षतिपुर्ति दिने सहमति भएको छ । तत्काललाई ७५ हजार दिईएको छ भने बाँकी रकम २५ दिन भित्रमा चुक्ता गर्ने सहमति गरिएको छ ।

डोजरले हानेर मान्छे मार्ने चालकलाई प्रहरीले के कस्तो  कार्बाही गर्ने हो त्यो भने हेर्न बाँकी छ ।  यति ठुलो घटनालाई तोडमडोड गर्ने जुन प्रयास भए त्यो मानवता विरोधी थियो । यस्तो बिषयमा सञ्चारकर्मी पनि कतै गलत प्रयोग गरिएको छ कि भन्ने कुरामा सचेत हुन र थप मानिसहरु संग जरुरी देखिएको छ ।

साभार ओझेलका खबर

Loading

Facebook Comments Box
पाल्पाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरण हुने
संसार सहकारी द्वारा रक्तदान कार्यक्रम सम्पन्न
दुर्गाको मूर्ति विसर्जन गर्न गएका २ जनाको डुबेर मृत्यु
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला र पुरुषलाई भत्ता दिने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?