By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CLICK BULLETIN
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
CLICK BULLETINCLICK BULLETIN
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, हत्या आरोपमा श्रीमती पक्राउ

दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, हत्या आरोपमा श्रीमती पक्राउ

News Desk
News Desk
२०८३ मंसिर ८, मंगलवार २३:४३

बुटवल :- रुपन्देहीमा दाउरा प्रहारबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनकी श्रीमतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गैडहवा गाउँपालिका–८, शिवमन्दिरटोलकी ५० वर्षीया लक्ष्मी कुमाल रहेकी छन्। उनीमाथि आफ्ना ५२ वर्षीय श्रीमान् कमल कुमाललाई दाउरा प्रहार गरी घाइते बनाएको आरोप छ।

दाउरा प्रहारबाट गम्भीर घाइते भएका कमललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएको थियो। त्यहाँ उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनामा संलग्न आरोपमा पक्राउ परेकी लक्ष्मीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
Total Views: 0
कालिका कप : सेमिफाइनलको पर्दा झर्‍यो, उपाधि युद्ध शनिबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा इन्दिरा मावि विजेता ७ स्वर्णसहित १४ पदक जित्दै धुर्कोटमा उत्कृष्ट प्रदर्शन
रुपन्देही–२ मा नेकपाको बलियो कार्ड: सुवास ‘विश्वदीप’ पाण्डे
कपिलवस्तुमा छोराद्वारा काठ प्रहार गरी बाबुको हत्या
विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिम घोषणा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

प्रथम गुल्मी चारपाला दरबार फुटसलको पहिलो दिन ८ टोली क्वाटरफाइनलमा

दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, हत्या आरोपमा श्रीमती पक्राउ

यातायात कार्यालय बुटवलबाट बिचौलियाको आरोपमा ७ जना पक्राउ

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा पत्रकार कपिल ज्ञवाली निर्वाचित

२०८३ कार्तिक २९, आईतवार २३:५६

शिवपुर माविका पूर्व प्रधानाध्यापक एवं शिक्षक केशव भण्डारीको निधन

२०८३ कार्तिक २९, आईतवार १७:०३

रोयल्टीमा कस्तुप पन्तको दबदबा, पाए सर्वाधिक ४ लाख रुपैयाँ

प्रयोगकर्ताको अनुमतिबिना फोटो ग्यालरीमा पहुँच गरेको भन्दै फेसबुकलाई इटालीले १ खर्ब ३३ अर्ब रुपैयाँ जरिबाना

भृकुटीमण्डपमा मंसिर ४ देखि अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी, प्रवेश निःशुल्क

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?