By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मौन अवधि सुरु: के–के गर्न पाइँदैन?

मौन अवधि सुरु: के–के गर्न पाइँदैन?

News Desk
News Desk
२०८२ फाल्गुन १९, मंगलवार ०९:०१

काठमाडौँ :- फागुन २१ गते हुने आमनिर्वाचनलाई लक्षित गर्दै गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोग ले मौन अवधिमा पालना गर्नुपर्ने नियमबारे जानकारी दिँदै देशभर आचारसंहिता अनुगमन अधिकृतमार्फत कडा निगरानी गरिने जनाएको छ।

आयोगका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार पूर्ण रूपमा निषेध गरिएको छ। यस अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया, गोष्ठी, जुलुस, प्रदर्शन, नाचगान, बाजागाजा, सार्वजनिक भोजभतेरलगायतका गतिविधि गर्न पाइँदैन।

त्यसैगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, प्रचार सामग्री पोस्ट वा सेयर गर्न नपाइने आयोगले स्पष्ट पारेको छ। एसएमएस, साउण्ड सिस्टम वा अन्य कुनै माध्यमबाट मत माग्नसमेत रोक लगाइएको छ।

मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान समाप्त नभएसम्म मतदाता वा मतदान केन्द्रमा खटिएका कर्मचारीलाई अवरोध गर्ने कुनै पनि गतिविधि गर्न नपाइने आयोगको चेतावनी छ।

आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई सामाजिक सञ्जालमा राखिएका विज्ञापन तथा प्रचार सामग्री हटाउन निर्देशन दिएको छ। साथै, मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री मतदान हुनुभन्दा ४८ घण्टा अगावै हटाउनुपर्ने व्यवस्था रहेको छ।

मतदान केन्द्र वरपर शान्ति भंग गर्ने, भय–त्रास सिर्जना गर्ने वा निर्वाचन वातावरण बिथोल्ने गतिविधि गरे कानुनी कारबाही हुने आयोगले जनाएको छ।

Loading

Facebook Comments Box
काठमाडौँ–४ मा साथापन पक्ष बलियो : महाधिवेशन प्रतिनिधि छनोटमा बुढानीलकण्ठको प्रभाव निर्णायक
लायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना बृक्षराेपन कार्यक्रम सम्पन्न
पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा ८२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
ग्रामीण सडक परियोजनाः करिब ५ योजना अनुगमनमा, केहीमा ढिलाइ र गुणस्तर समस्या
बुटवलका एकपछि अर्को सहकारीमा समस्या, बचतकर्ताको पैसा दिन नसक्दा सप्तदिपका संचालक सम्पर्कविहीन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?