By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CLICK BULLETIN
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
CLICK BULLETINCLICK BULLETIN
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो कार्यालय स्थापना

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो कार्यालय स्थापना

News Desk
News Desk
२०८० जेष्ठ ३१, बुधबार २३:१८

गुल्मी : राष्ट्रिय स्वतन्त्र पार्टीले गुल्मी जिल्ला सदरमुकाम तम्घासमा पार्टी कार्यालय स्थापना गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गुल्मी जिल्ला सदरमुकाम तम्घासमा पार्टी कार्यालय स्थापना गरेको छ । पार्टीले मंगलबार जिल्ला सदरमुकाम तम्घासमा प्रभातफेरिको कार्यक्रम गर्दै तम्घासको खानिगाउँमा जिल्ला पार्टी कार्यालय स्थापना गरेको जनाएकाे छ ।

रास्वपाले जिल्लाका ३ वटा पालिकामा पालिका स्तरका कमिटी निर्माण गरिएको राष्ट्रिय स्वातन्त्र पार्टी चन्द्रकोट गाउँपालिकाका  सचिब कमल खत्रीले बताए छन् ।

जिल्लामा हालसम्म ३ सय जना नयाँ सदस्य पार्टीको कमिटीमा अबद्ध भएको रास्वपा गुल्मीका जिल्ला संयोजक युभि पोखरेलले बताएका छन् । कार्यालय स्थापनाका लागि जिल्लाका बिभिन्न स्थानबाट कार्यकर्ताहरुको सहभागिता भऐका थिए ।

Facebook Comments Box
Total Views: 0
रम्बादेवी कलेजको बसले ठक्कर दिँदा सैनामैनाका बाबुराम अर्यालको मृत्यु
आधा सिलिन्डर नीतिले बढायो ग्यास संकट, उपभोक्ता लाइनमा
बुढानिलकण्ठमा महिलाको अधिकार सुनिश्चिततामा स्थानीय नेतृत्व सक्रिय, सेवा सहज बन्दै
विष खुवाएर हत्या प्रयास गरेको भन्दै पतिसहित ४ जनाविरुद्ध उजुरी
महाशिवरात्री लक्षित नयाँ भक्ति गीत ‘शिव भन्दा भन्दै’ सार्वजनिक, सकारात्मक प्रतिक्रिया
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा पत्रकार कपिल ज्ञवाली निर्वाचित

२०८३ कार्तिक २९, आईतवार २३:५६

शिवपुर माविका पूर्व प्रधानाध्यापक एवं शिक्षक केशव भण्डारीको निधन

२०८३ कार्तिक २९, आईतवार १७:०३

रोयल्टीमा कस्तुप पन्तको दबदबा, पाए सर्वाधिक ४ लाख रुपैयाँ

प्रयोगकर्ताको अनुमतिबिना फोटो ग्यालरीमा पहुँच गरेको भन्दै फेसबुकलाई इटालीले १ खर्ब ३३ अर्ब रुपैयाँ जरिबाना

भृकुटीमण्डपमा मंसिर ४ देखि अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी, प्रवेश निःशुल्क

१३ वर्षीय विश्वको बाँसुरीको धुनले जित्दैछ सबैको मन

सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन

संस्कृति संरक्षणसँगै सामाजिक सेवामा रुद्रगणको देउसी अभियान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?