By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बालकको मृत्यु भएपछि अस्पतालमा तनाव

बालकको मृत्यु भएपछि अस्पतालमा तनाव

News Desk
News Desk
२०८० असार २८, बिहीबार २०:३६

दाङ:- दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुइदिनमा दुइजनाको ज्यान गएको छ ।

अस्सिजन सिलिन्डर विस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा आज बिहीबार एक बालकको ज्यान गएको छ । घोराही ३ वगद्धी का ११ वषर्सिय आक्रोश नेपालीको मृत्यु भएको हो ।एमआरआइ गर्ने क्रममा डाक्टर र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारण बालकको ज्यान गएको परिवारले जनाएका छन् ।

सामान्य अवस्थाको विरामी अस्पतालको गम्भीर लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तहरुले अस्पतालमा विरोध प्रदर्शन गरेका छन । अस्पतालको लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यालय र अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

मृतक विरामीका आफन्त अनुप नेपालीले दोषी चिकित्सकलाई कारवाही गर्नु पर्ने माग राखेका छन् । यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. रमेश कँडेलले यसलाई भवितब्य घटना भनेका छन् । कुनै पनि विरामीलाई निको पारेर घर पठाउने जिम्मेवारी आफुहरुको भएपनि कहिले काही यस्ता घटना हुन गरेकोमा आफु दुखी भएको प्रतिक्रिया दिदै अस्पतालको कमजोरी स्वीकार गरे ।

त्यसैगरी आफै मोटरसाइकल चलाएर आएका रोल्पाको रुन्टिगढी गाउँपालिका ४ का वडाध्यक्ष टंकबहादुर पुनको पनि बुधवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । स्क्रवटाइफसका विरामी पुनको उपचारमा पनि डाक्टरहरुले लापरबाही गरेकै कारण मृत्यु भएको परिवारले जनाएको छ ।

आइसियुमा उपचारका क्रममा ३–४ घण्टासम्म स्वास्थ्यकर्मी र डाक्टरहरु हेर्न नगएको र उपचारमा लापरबाही गरेकै कारण वडाध्यक्ष पुनको मृत्यु भएको अस्पतालले स्वीकार गरेको छ । मृतकका आफन्त र अस्पतालबीच लामो छलफलपछि अस्पतालले माफी माग्दै आगामी दिनमा गल्ती सच्चाउने प्रतिवद्धता जनाएको २४ घण्टा वित्न नपाउदै अर्को विरामीको ज्यान गएपछि अहिले बार्ताटोली गठन गरी सहमतिको प्रयास गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

Facebook Comments Box
Total Views: 0
तिनाउ खोलामा डुबेर एक भारतियको मृत्यु
जनताको आशा र भरोसाको केन्द्रमा हेल्मेट चिन्हका उम्मेदवार अरुण तिवारी
स्वदेशमै आत्मनिर्भरता : स्वर्गद्वारी फार्मको प्रेरणादायी यात्रा
मारवाडी महिला मञ्च रुपन्देहीद्वारा सुर्योदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खाद्यान्न सहयोग
पर्साको बहुदरमाइस्थित एक विद्यालयमा आगलागी, ७ लाख बराबरको क्षति
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?