By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुणस्तरीय शिक्षासँगै संस्कार विकासमा जोड : गणेश गिरी

गुणस्तरीय शिक्षासँगै संस्कार विकासमा जोड : गणेश गिरी

News Desk
News Desk
२०८३ असार २, मंगलवार २२:५६

काठमाडौं :-बुढानिलकण्ठ नगरपालिका–६, हातिगौडास्थित भद्रकाली स्कुलले गुणस्तरीय शिक्षासँगै विद्यार्थीमा संस्कार, अनुशासन र नैतिक मूल्यको विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

विद्यालयका सहायक प्रधानाध्यापक गणेश गिरीले आधुनिक र प्रविधिमैत्री शिक्षासँगै संस्कारयुक्त शिक्षा प्रदान गर्नु विद्यालयको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँका अनुसार विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर शैक्षिक तथा सहपाठ्य गतिविधिहरू सञ्चालन गरिँदै आएको छ।


हालै विद्यालयमा आयोजित शैक्षिक सुधार तथा सहकार्यसम्बन्धी छलफलमा शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउने, अनुशासन सुदृढ गर्ने तथा विद्यार्थी केन्द्रित शिक्षण प्रणालीलाई विस्तार गर्ने विषयमा विशेष जोड दिइएको थियो।

विद्यालयमा सम्पन्न गणेश पूजा लगायतका सांस्कृतिक कार्यक्रमले विद्यार्थीमा धार्मिक सहिष्णुता, आस्था र सामाजिक मूल्यको विकासमा सकारात्मक योगदान पुर्‍याएको सहायक प्रधानाध्यापक गिरीको भनाइ छ।

“विद्यालय केवल पढाइको केन्द्र मात्र नभई संस्कार, अनुशासन र जीवनोपयोगी शिक्षाको अभ्यास गर्ने थलो पनि हो,” उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षासँगै संस्कार विकासमा जोड दिनु आजको आवश्यकता हो।”

शिक्षक, अभिभावक तथा स्थानीय समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै भद्रकाली स्कुललाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिइएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यार्थीको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा नैतिक शिक्षालाई प्राथमिकतामा राखेर अघि बढाइएका कार्यक्रमले भद्रकाली स्कुललाई शिक्षा र संस्कृतिको समन्वय भएको उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित गर्दै लगेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
काठमाडौंमा दुर्गा प्रसाईं पक्राउ, निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप
गगन थापा सिंगो कांग्रेसको स्वीकार्य सभापति बन्नुहुन्छ’ : शंकर पोखरेल
बालेन शाहले लिए प्रधानमन्त्री पदको शपथ, नयाँ मन्त्रिपरिषद् गठन
नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाको माग
प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारले १० हजार धरौटी राख्नुपर्ने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नयाँ सोच, साझा नेतृत्व’को नारासहित नरिश्वर पौडेलको प्यानल मैदानमा, २० बुँदे प्रतिबद्धता सार्वजनिक

गगनको घोषणा– ‘आजदेखि कांग्रेसमा सबै गुट सकिए, अब कुनै समूह छैन’

‘संविधान संशोधन संसद्को गणितको विषय मात्रै बन्नु हुँदैन’ : विश्वप्रकाश शर्मा

कचकच गर्ने साथीलाई फकाउनुभन्दा छोडिदिनु ठीक हुन्छ : रवि लामिछाने

कांग्रेस महाधिवेशनपछि बालेनको स्टाटस– ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

कांग्रेसको मञ्चबाट रविको कटाक्ष– ‘मै पनि कांग्रेस हुन्थेँ होला’

गगन थापा सिंगो कांग्रेसको स्वीकार्य सभापति बन्नुहुन्छ’ : शंकर पोखरेल

‘नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्’ : गगन थापा

२०८३ आश्विन १८, आईतवार २१:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?