By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीमा निर्वाचन रिपोर्टिङका क्रममा पत्रकारमाथि दुर्व्यवहार

गुल्मीमा निर्वाचन रिपोर्टिङका क्रममा पत्रकारमाथि दुर्व्यवहार

News Desk
News Desk
२०८२ फाल्गुन २१, बिहीबार १९:४७

गुल्मी :- प्रतिनिधि सभा निर्वाचनको रिपोर्टिङका क्रममा गुल्मीमा पत्रकारमाथि दुर्व्यवहार भएको छ। गुल्मी–१ अन्तर्गत सत्यवती गाउँपालिका–५ स्थित सत्यवती माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेका पत्रकारहरूलाई केही स्थानीय व्यक्तिहरूले अवरोध गर्दै अपमानजनक व्यवहार गरेका हुन्।

समाचार संकलनका लागि पुगेका पत्रकार सन्तकुमार श्रेष्ठ, शंकर भुसाल र अर्जुन खत्रीलाई मादक पदार्थ सेवन गरेका केही व्यक्तिहरूले दुर्व्यवहार गरेका थिए। उनीहरूले पत्रकारहरूलाई “तिमीहरू को हौ खोस्टो भिरेर आउने?” भन्दै आक्रोश व्यक्त गर्दै रिपोर्टिङमा अवरोध गरेका थिए।

पत्रकारहरूले मतदान केन्द्रको अवस्थाबारे जानकारी लिन खोज्दा मतदान अधिकृतले समेत आवश्यक सूचना दिन अस्वीकार गरेको बताएका छन्। यस्तै, समाचार प्रयोजनका लागि भिडियो तथा दृश्य खिच्न खोज्दा पनि “तिमीहरूले खिच्न पाउँदैनौ” भन्दै अवरोध गरिएको पत्रकारहरूले बताएका छन्।

केही समय स्थिति तनावपूर्ण बनेको र स्थानीयले आक्रमण गर्ने अवस्था समेत सिर्जना भएको पत्रकारहरूले बताएका छन्। निर्वाचन जस्तो संवेदनशील समयमा पत्रकारलाई सूचना संकलनमा अवरोध गरिनु र दुर्व्यवहार हुनुप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

Loading

Facebook Comments Box
स्थानीय विकास र सेवा प्रवाह — जिम्मेवारीको नयाँ धार
पाल्पामा ट्याक्सी दुर्घटना हुँदा ५ जना घाइते
सामाजिक छवि र उद्योग अनुभव बोकेका चुन्नप्रसाद पौडेल कांग्रेसका उम्मेदवार
भृकुटी प्याराडाईज पिडितलाई आर्थिक सहयाेग हस्तान्तरण
सरसफाइ र स्वच्छ खानेपानीमा प्रगति : नवलपरासी (पश्चिम) मा सुधारका प्रयास तीव्र
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस1
ओख्खो0

थप समाचार

लायन्स डिष्ट्रिक ३२५ पिको गभर्नरमा सन्दिप कसौधन सर्वसम्मत निर्वाचित

२०८२ चैत्र ३०, सोमबार २१:१२

युट्युबमा बालेन शाहसहित नेतामाथि गालीगलौज गर्ने पक्राउ

मोरङमा १ अर्बको सलाइन उद्योग सञ्चालन, ‘औषधिमा आत्मनिर्भरता’तर्फ ठूलो फड्को

घाइते एकता शाहलाई निःशुल्क MBBS: शिक्षा मन्त्रालयको स्पष्टिकरण—‘कानुन विपरीत होइन’

२०८२ चैत्र २८, शनिबार २२:२९

जुम्लामा स्वाद मात्रै होइन, नेपालीपन महसुस गराउने उत्सव ‘पौवा स्वाद उत्सव–२०८२’ आउँदै

सार्वजनिक यातायातको भाडा वृद्धि : आजैबाट नयाँ दर लागू

बुटवल–९ मा 365 होटल मालिका एन्ड लज: आरामदायी बास र स्वादिष्ट खानाको उत्कृष्ट गन्तव्य

२०८२ चैत्र २५, बुधबार १८:४६

विश्व स्वास्थ्य दिवसमा सिद्धार्थ कटेजको सामाजिक पहल : रक्तदान कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?