By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नेपाल मेडिकल काउन्सिलद्वारा १७ चिकित्सकको लाइसेन्स खारेज

नेपाल मेडिकल काउन्सिलद्वारा १७ चिकित्सकको लाइसेन्स खारेज

News Desk
News Desk
२०८३ बैशाख ११, शुक्रबार १७:२४

काठमाडौं :- नेपाल मेडिकल काउन्सिल ले एकैपटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ।
काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देव का अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाउने निर्णय गरिएको हो।

उनले नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ अनुसार यस्तो निर्णय गरिएको स्पष्ट पारे।
लाइसेन्स खारेज गरिएका चिकित्सकहरूमा डा शर्मिला गुरुङ, डा रोशन भुसाल, डा मोती गुरुङ, डा देवराज रेग्मी, डा मेरिना गुरुङ, डा नीरञ्जनदेव पाण्डे, डा रोजन केसी, डा ममता गुरुङ, डा राजीव हमाल, डा सलुजा सिंह थारु लगायत रहेका छन्। यस्तै डा सुजना केसी, डा जोस्ना शाही, डा मनिषा हमाल, डा सुप्रिया शाक्य, डा इच्छा न्यौपाने, डा दीपेन ढकाल र डा तुसार सरवजना पनि समावेश छन्।

काउन्सिलका अनुसार ती चिकित्सकहरूले ब्रिटेन, अमेरिका, पोर्चुगल, क्यानडा, भारत, अष्ट्रेलिया र हङकङ लगायत देशको नागरिकता लिएका छन्।यस निर्णयसँगै विदेशी नागरिकता लिएका चिकित्सकहरूले नेपालमा चिकित्सकीय अभ्यास गर्न पाउने व्यवस्था स्वतः निष्क्रिय भएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
हेटौंडामा एमालेस्थित जनसंगठनहरुद्वारा सयुक्त बिरोध प्रदशन
नागरिक उन्मुक्ति पार्टीले गर्‍यो आन्दोलनको घोषणा
काठमाडौंमा दुर्गा प्रसाईं पक्राउ, निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप
प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारले १० हजार धरौटी राख्नुपर्ने
प्रधानमन्त्री प्रचण्ड भदौ २४ गते हेटौँडा आउने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

भारी मतसहित कांग्रेस बुटवल नगर सचिवमा इन्जिनियर अर्जुन गिरी निर्वाचित

कांग्रेस सैनामैना नगर सभापतिमा विमल ज्ञवालीको उम्मेदवारी, निर्वाचित भए लाभको पद नलिने घोषणा

लोक र पपको नयाँ स्वाद लिएर आए सन्तोष खत्री, ‘पोखरा जाम्ला मायालु’ सार्वजनिक (भिडियोसहित)

बझाङ कांग्रेसमा वडा अधिवेशनको मितिलाई लिएर विवाद, देउवाको समर्थनमा खुले युवा नेता अनिल थापा

अर्घाखाँचीका सयभन्दा बढी विद्यार्थीलाई लियाे र लायन्स क्लव अफ बुटवल सेन्ट्रलको शैक्षिक उपहार, पोसाकसँगै भविष्यको सपनामा साथ

२०८३ आश्विन ३, शनिबार २०:४४

राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्डमा मोतिराज खनाल बने सर्वोत्कृष्ट भजन गायक

२०८३ भाद्र ३०, मंगलवार २२:४३

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?