By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बालेन शाहले लिए प्रधानमन्त्री पदको शपथ, नयाँ मन्त्रिपरिषद् गठन

बालेन शाहले लिए प्रधानमन्त्री पदको शपथ, नयाँ मन्त्रिपरिषद् गठन

News Desk
News Desk
२०८२ चैत्र १३, शुक्रबार १२:३९

काठमाडौं :-बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई शपथ गराएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधान जारी भएपछि उक्त धाराअनुसार प्रधानमन्त्री नियुक्त भएको यो पहिलोपटक हो। साथै, मधेशी समुदायका व्यक्ति प्रधानमन्त्री बनेको पनि यो पहिलो अवसर मानिएको छ।


काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ को निर्वाचनमा सहभागी भएका शाह पहिलोपटक संसद् प्रवेश गर्दैै प्रधानमन्त्री बनेका हुन्। उनले केपी शर्मा ओली लाई झापा क्षेत्र नम्बर ५ बाट झण्डै ५० हजार मतान्तरले पराजित गरेका थिए।

मन्त्रिपरिषद् गठन
प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालय पनि आफैंसँग राखेका छन्।
मन्त्रिपरिषद्का अन्य सदस्यहरू यसप्रकार छन्—
स्वर्णिम वाग्ले — अर्थमन्त्री
सुधन गुरुङ — गृहमन्त्री
शिशिर खनाल — परराष्ट्रमन्त्री
सुनिल लम्साल — भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास
विराजभक्त श्रेष्ठ — ऊर्जा, जलस्रोत तथा सिंचाइ
गणेश पौडेल — पर्यटनमन्त्री
सस्मित पोखरेल — शिक्षा, विज्ञान, प्रविधि तथा युवा खेलकुद
निशा मेहता — स्वास्थ्य तथा जनसंख्या
विक्रम तिमिल्सिना — सञ्चार
प्रतिभा रावल — सामान्य प्रशासन
दीपक साह — श्रम
सोविता गौतम — कानुन
सीता वादी — महिला, बालबालिका
नयाँ सरकार गठनसँगै सुशासन, सेवा प्रवाह सुधार र प्रशासनिक दक्षतामा जोड दिने अपेक्षा गरिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
एमालेको जनसभा : प्रदर्शनीमार्गमा सवारी डाइभर्सन, काठमाडौंमा कडा सुरक्ष
नागरिक उन्मुक्ति पार्टीले गर्‍यो आन्दोलनको घोषणा
हेटौंडामा एमालेस्थित जनसंगठनहरुद्वारा सयुक्त बिरोध प्रदशन
गुणस्तरीय शिक्षासँगै संस्कार विकासमा जोड : गणेश गिरी
भारी मतसहित कांग्रेस बुटवल नगर सचिवमा इन्जिनियर अर्जुन गिरी निर्वाचित
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

भारी मतसहित कांग्रेस बुटवल नगर सचिवमा इन्जिनियर अर्जुन गिरी निर्वाचित

कांग्रेस सैनामैना नगर सभापतिमा विमल ज्ञवालीको उम्मेदवारी, निर्वाचित भए लाभको पद नलिने घोषणा

लोक र पपको नयाँ स्वाद लिएर आए सन्तोष खत्री, ‘पोखरा जाम्ला मायालु’ सार्वजनिक (भिडियोसहित)

बझाङ कांग्रेसमा वडा अधिवेशनको मितिलाई लिएर विवाद, देउवाको समर्थनमा खुले युवा नेता अनिल थापा

अर्घाखाँचीका सयभन्दा बढी विद्यार्थीलाई लियाे र लायन्स क्लव अफ बुटवल सेन्ट्रलको शैक्षिक उपहार, पोसाकसँगै भविष्यको सपनामा साथ

२०८३ आश्विन ३, शनिबार २०:४४

राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्डमा मोतिराज खनाल बने सर्वोत्कृष्ट भजन गायक

२०८३ भाद्र ३०, मंगलवार २२:४३

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?