By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » काठमाडौंमा दुर्गा प्रसाईं पक्राउ, निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप

काठमाडौंमा दुर्गा प्रसाईं पक्राउ, निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप

News Desk
News Desk
२०८२ फाल्गुन ४, सोमबार २२:३१

काठमाडौं: राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार सोमबार साँझ उनलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको हो।


प्रहरीका अनुसार निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन र सार्वजनिक शान्ति सुरक्षा प्रभावित पार्ने गतिविधिको विषयमा पत्राचार गरेपछि उनलाई पक्राउ गरिएको हो।

प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पटक–पटक पक्राउ परेका र छुटेका थिए। प्रहरीले हाल अनुसन्धान प्रक्रिया र थप विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाको माग
बालेन शाहले लिए प्रधानमन्त्री पदको शपथ, नयाँ मन्त्रिपरिषद् गठन
गुणस्तरीय शिक्षासँगै संस्कार विकासमा जोड : गणेश गिरी
एमालेको जनसभा : प्रदर्शनीमार्गमा सवारी डाइभर्सन, काठमाडौंमा कडा सुरक्ष
नागरिक उन्मुक्ति पार्टीले गर्‍यो आन्दोलनको घोषणा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

पत्रकारिताबाट पार्टी राजनीतिमा दिनेश पाण्डे, अर्घाखाँचीमा युवा कोटाबाट उम्मेदवारी

युवा समाजसेवी तथा व्यवसायी विकास टन्डनको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

२०८३ आश्विन ९, शुक्रबार २०:२३

संयुक्त राष्ट्रसंघमा बालेनको सन्देश : ‘भोटेकोशी–त्रिशूली विपद् नेपालका लागि मात्रै होइन, विश्वकै लागि चेतावनी’

युवाको प्रतिनिधित्व गर्दै मदानेको अध्यक्षमा खिमानन्द गिरीको स्वतन्त्र दाबी

२०८३ आश्विन ९, शुक्रबार १८:५२

भारी मतसहित कांग्रेस बुटवल नगर सचिवमा इन्जिनियर अर्जुन गिरी निर्वाचित

कांग्रेस सैनामैना नगर सभापतिमा विमल ज्ञवालीको उम्मेदवारी, निर्वाचित भए लाभको पद नलिने घोषणा

लोक र पपको नयाँ स्वाद लिएर आए सन्तोष खत्री, ‘पोखरा जाम्ला मायालु’ सार्वजनिक (भिडियोसहित)

बझाङ कांग्रेसमा वडा अधिवेशनको मितिलाई लिएर विवाद, देउवाको समर्थनमा खुले युवा नेता अनिल थापा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?