दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा

Deurali Darshan Media
Deurali Darshan Media 26 Views 0 Min Read

बुटवल :- यस वर्ष (२०८१)को दशैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिले शुक्रवार राति एक सूचना जारी गर्दै टीकाको साइतबारे जानकारी दिएको हो । टीका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको समितिले जनाएको छ ।घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको पाइएको छ ।