हेमनाथ खरालकाे शब्दमा‘ठुलाखर्क प्यारो गाउँ ’छिटै बजारमा आउदै।

Deurali Darshan Media
Deurali Darshan Media 3.1k Views 1 Min Read 1

काठमाडौं । हेमनाथ खरालकाे शब्दमा ‘ठुलाखर्क प्यारो गाउँ ’ बोलको लाेक गीत सार्वजनिक भएको छ । गीतमा गायक रामचन्द्र चन्द र गायिका सुनिता बुढा क्षेत्री को स्वर रहेको छ ।


खिमानन्द खरेलको लय तथा रामचन्द्र चन्दले गर्नुभएको मिठो संगीत संयोजन रहेको तथा अडियो निर्माण ज्ञानेन्द्र खरेल (स्पेन) हुनुहुन्छ यस गीतको भिडियोमा आशा बिश्वकर्मा,दिप्सन क्षेत्रीको अत्यन्तै मनमोहक अभिनय रहेको छ ।

भिडियोको निर्माण, निर्देशन खिमानन्द खरेल(सिंगापुर) गर्नु भएकाे हाे ।गितकाे भिडियो छायांकन राम केसीको रहेको छ ।
यस भिडियोलाई रेभेन्ज मियुजिक अफिसियलकाे युट्युब च्यानलबाट सार्वजनिक गर्ने तयारी गरिएको हो छिट्टै बजारमा सार्वजनिक हुँदैछ।