
बुटवल :- ममता खत्रीकाे लय तथा शब्दमा ‘ म जान्छु माईत ’ तिजगीत सार्वजनिक भएको छ । साउन महिनाको अवसर पारेर सार्वजनिक गरिएको गितमा जिवन परियार,तुलसा सुनुवार स्वर रहेको छ ।उक्त गीतको संगीत संयाेजन हेमराज डागि रहेकाे छ ।
यस्तै, गीतको भिडियोमा अम्बिका राइ(अन्जु ),सरोज परियार, रेसमि राई,सुनिता पन्त,सोमु परियार,निवांशी दर्नाल ,निवृती दर्नाल अभिनय रहेकाे छ ।गितकाे नित्यमा डान्स मा स्मारिका राइलसगायतकाटिम हुनुहुन्थियाे ।

त्यस्तै, भिडियो डकाेरेसन तथा छायांकन केशव अधिकारी खत्रि गरेका हुन् , करियो गराफि राजन महर्जनकाे रहेका छ। अडियाे मिक्सिङ्ग माकिका डजिटलले गरेकाे हाे।लाईटिङ्ग सन्ताेष पराजुलीले गर्नुभएकाे थियाे । यस गितमा मेकअफमा रेजिना श्रेष्ठ रहुभएकाे थियाे।
यस गीतको शब्द गीतकार ममता खत्रीकाे रहेको छ । तिर्सना फिल्स नेपाल युटियुब च्यानल बाट सार्वजनिक भएको गीतको निर्देशक केशव अधिकारी खत्रिले गरेका हुन्।त्यसैगरी, उक्त भिडियोको एरेन्ज तथा मिक्सिङ्ग विशाल फिल्मसले गरेकाे हाे भने सम्पादन हुम गैरेले गरेका हुन् ।
