हरी खत्रीकाे मैलिक तिज काेसेली ‘ रुपा रानी ’ बोलको तीज गीत सार्वजनिक

Deurali Darshan Media
Deurali Darshan Media 1.6k Views 1 Min Read

बुटवल :- ‘ रुपा रानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायक हरी खत्री, गायिका कमला पाेख्रेलकाे स्वर रहेको छ ।

मौलिक लोक लयमा आधारित गीतको भिडियो केशव अधिकारी खत्री खिचेका हुन् भने भिडियोको सम्पादन अमृत चापागाईंकाे रहेको छ । गीतमा केशव अधिकारी खत्री कोरियोग्राफी गरेका छन ।


हरी खत्रीकाे निर्देशन रहेकाे छ।गितकाे एरेन्जिङ कृष्ण केसीले गर्नुभएकाे हाे।भिडियाे मिक्सिङ्ग तथा रेकर्डिङ बिमल चिनालले गर्नुभएकाे थियाे।

यस गीतको शब्द गीतकार हरी खत्रीकाे रहेको छ । हरी खत्रीकाे युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण निर्देशक हरी खत्रीले  गरेका हुन । ‘रुपा रानी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।