
बुटवल :- ज्ञयानराज पाेख्रेलको ‘ मेरो पुतली ’ तिजगीत सार्वजनिक भएको छ । साउन महिनाको अवसर पारेर सार्वजनिक गरिएको गितमा हरी खत्री, शिलु भट्टराई , स्वर रहेको छ ।
उक्त गीतको संगीत हरी खत्री रहेको छ । जसको महेन्द्र भण्डारीले निर्देशन गरेका हुन् । यस्तै, गीतको भिडियोमा लाेमश शर्मा , करिस्मा ढकाल ,अन्जन कुवर , कृपा पाैडेलकाे अभिनय छ ।

त्यस्तै, गीतको भिडियो विक्रम चाैहान छायांकन गरेका हुन् , भने भिडियोको सिनेमेटोग्राफरमा महेश बाेहाेरा रहेका छन् । त्यसैगरी, उक्त भिडियोको एरेन्ज महेन्द्र भण्डारीले गरेका छन् , सम्पादन लक्ष्मण चाैहान , कलर मिलन विश्वकर्माले गरेका छन् । उक्त गीतको रेकर्डिस्टमा महेन्द्र भण्डारी छन् , भने मिक्सिङ / मास्टरिङमा सागर बाजुरालि रहेका छन् ।
