फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्याँसमा प्रति सिलिन्डर २१५ ले बढ्यो

Deurali Darshan Media
Deurali Darshan Media 411 Views 0 Min Read

काठमाडौं । नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

शनिबार राती १२ बजे देखि लागुहुने गरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । केहिदिन अगाडी पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको थियो ।