
काठमाडौ:- नेपाल राहत शिक्षक केन्द्रिय समितिले महसंघसहितको सरकारसंगको वार्ता बहिस्कार गरेको छ।
महासंघ र सरकार दुवै राहत शिक्षको पक्षमा उदासीन भएको भनी राहत केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले वार्ता बहिष्कार गरेका हुन्। राहत शिक्षक केन्द्रिय उपमहासचिव डम्बरबहादुर राईले उक्त कुरा बताएका छन्। राईले राहत शिक्षक केन्द्रिय समितिको फेसबूकमा लेख्दै उक्त जानकारी दिएका छन्। अब महासंघले राहत शिक्षकहरुको माग र मुद्दामा अघि बढेन भने राहत शिक्षकलाई धोका दिएको प्रष्ट हुने राहत शिक्षकहरुको भनाई रहेको छ।
आज शिक्षक महासङ्घ र नेपाल सरकार बिचको वार्तामा राहत शिक्षक केन्द्रीय अध्यक्ष खेमराज अधिकारीले प्रतिनिधित्व गर्नुभएको तर राहत शिक्षकको पक्षमा शिक्षक महासङ्घ र सरकार उदासिन देखिएकोले राहत शिक्षक केन्द्रीय अध्यक्ष खेमराज अधिकारिद्वारा वार्ता बहिस्कार । सबै राहत शिक्षक मित्रहरु काठमाडौ नछोड्न हुन अनुरोध छ । केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै ।
Contents
काठमाडौ:- नेपाल राहत शिक्षक केन्द्रिय समितिले महसंघसहितको सरकारसंगको वार्ता बहिस्कार गरेको छ।महासंघ र सरकार दुवै राहत शिक्षको पक्षमा उदासीन भएको भनी राहत केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले वार्ता बहिष्कार गरेका हुन्। राहत शिक्षक केन्द्रिय उपमहासचिव डम्बरबहादुर राईले उक्त कुरा बताएका छन्। राईले राहत शिक्षक केन्द्रिय समितिको फेसबूकमा लेख्दै उक्त जानकारी दिएका छन्। अब महासंघले राहत शिक्षकहरुको माग र मुद्दामा अघि बढेन भने राहत शिक्षकलाई धोका दिएको प्रष्ट हुने राहत शिक्षकहरुको भनाई रहेको छ।आज शिक्षक महासङ्घ र नेपाल सरकार बिचको वार्तामा राहत शिक्षक केन्द्रीय अध्यक्ष खेमराज अधिकारीले प्रतिनिधित्व गर्नुभएको तर राहत शिक्षकको पक्षमा शिक्षक महासङ्घ र सरकार उदासिन देखिएकोले राहत शिक्षक केन्द्रीय अध्यक्ष खेमराज अधिकारिद्वारा वार्ता बहिस्कार । सबै राहत शिक्षक मित्रहरु काठमाडौ नछोड्न हुन अनुरोध छ । केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै ।
