सम्पर्क समाज द्वारा खाद्यान्न सामाग्री हस्तान्तर

Deurali Darshan Media
Deurali Darshan Media 7 Views 1 Min Read

गुल्मी :- गुल्मी दरबार गाउँ पालिका वडा नं. ६ भलाचाैर निवासी दीन बहादुर थापाको परिवारलाई खाद्यान्न सामाग्री  हस्तान्तर गरेको छ

गुल्मी चारपाला रूपन्देही सम्पर्क समाज द्वारा विगत ४ वर्ष देखी भीर बाट लड़ि मेरुदण्ड भाचीएर बेडमाँ पर्नु भएका हलचल गर्न पनी निकै गारो जीवन मरण संग लड़ी रहेका गुल्मी दरबार गाउपालिका वडा नं ६ निवासी दीन बहादुर थापालाई तीजको अबसरमाँ यसै वडा का वडा अध्यक्ष मुकेश थापा ज्यू मार्फ़त खाद्यान्न सामाग्री हस्तान्तरण गरेकाे सम्पर्क समाजकि अध्यक्ष उषा खत्रीले जानकारी दिनु भयाे ।

कार्यक्रममा अध्यक्ष उषा खत्री , सचिव विकाश टण्डन , बडा अध्यक्ष मुकेश थापा लगायतकाे उपस्थिति रहेकाे थियाे । आर्थिक अवस्था भने एकदमै कमजोर रहेका परिवारले सहयोगि हातहरुलाई धन्यवाद दिएका छन् ।