महिना दिन नपुग्दै पर्खाल भत्कियो

Deurali Darshan Media
Deurali Darshan Media 23 Views 2 Min Read

लुम्बिनी:-महिना दिन नपुग्दै पर्खाल भत्कियो निर्माधिन अस्पतालकाे पर्खाल ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ मा रहेको प्रन्ध सैयाको अस्पताल निर्माण अवास्थामा रहेको बाउण्डरि पर्खाल निर्माण सम्पन्न भई महिना दिन नपुग्दै भत्कियो ।

१७ करोड९५ लाख ठण् हजार ट सय लागतमा अस्पताल निर्माणका लागि टेण्डर आह्रान गरि माँ गयत्री कान्टक्सनलाई निर्माण दिईएको थियो ।जस्मा बाहिरी बाउण्डरि पर्खाल निर्माण सम्पन्न भए पछि बाउण्डरि पर्खाल बर्खा भएपछि भत्किएको छ साथै अरु बउन्डरि पर्खाल बङ्गिएको र भत्कने क्रममा रहेको छ।

जनताहरुको गुनासो छ कि। अस्पातल निर्माण हुदाँ सरोकारवालाहरुको कुनै निगरानि र अनुगमान नरहेको कम मात्रमा सिमेन्ट प्रयोग गरि पर्खाल निर्माण गरि बनाईएको स्थानियको अशंका रहेको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका इन्जिनियारि आ षिश कुमार यादव भनाइ छ कि माँ गयत्रीक कन्टक्सनको सानो गल्तीले ठुलो छति भएकोले छ अवश्यककता भन्दा बढी बर्खाको मौसममा माटो पाटानले गरेको हुनाले पर्खाल भत्किएको छ भने भनाई राखेका छन ।

द्द करोड २४ लाखमा बाउण्डरि पर्खाल निर्माणगरि १ करोड १९ लाख ढड हजार ढट रुपियाँ भुक्तानी दिईएको थियो । बाउण्डरि पर्खाल निर्माण सम्पन्न भई चेक जाँच गरी अन्तिम भुक्तानी दिने फाईल पेश भई रातिमा बाउण्डरि पर्खाल भत्किएको थियो ।

निर्माण स्थालमा सुचना बोडहरु केही नभएको कति लागतमा बनेको कुन कम्पनीले ठेक्का पाएको कति समयमा सम्पन्न हुने कुनै पनि सुचना टाँस नरहेको ठेकेदार इन्जिनियरको मिलोमतोमा काम भइरहेको देखिन्छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका उपभोक्ता मर्फात निर्माण हुदाँ उपभोक्ताहरु काम नगरेको कम सिमेन्ट प्रयोग गरी इष्टिमेट भन्दा कम काम गरेको भन्दै उपभोक्ताको रकम कटिन्छ ।

जसमा श्री राम जानकी मन्दिर महदेवामा अधुरो मन्दिर निर्माणका सम्पन्न भई सकेपछि अनुगमन गर्दा सिमेन्ट कम मात्रमा प्रयोग गरिएकोले उपभोक्ता समितिहरुले चेक जाँच गर्नु भनि ल्याब टेष्ट गरि भनिएपछि इन्जिनियारले आफै मनोमानी ढंगले सटरिङ्गमा रकम कटिएको छ । यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिकामा भईरहेको सेटिङ्गमा काम भईरहेको रासियावन धोबीले बताउनुभयो छ।