
काठमाडौँ । काठमाडौंको सामाखुसीस्थित नालीमा खसेका बालक बेपत्ता भएका छन्। फुटसलको ड्रेसमा रहेका बालक आइतबार दिउँसो चिप्लिएर नालीमा खसेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको परिचय खुलेको छैन। अन्दाजी १३-१४ वर्षीय बालकलाई बगाएको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।

काठमाडौंमा आइतबार बेलुका भिषण वर्षा भएपछि विभिन्न खोलाहरुमा बाढी आएको छ। काठमाडौ-काठमाडौंको सामाखुसीस्थित नालीमा खसेका बालक बेपत्ता भएका छन्। फुटसलको ड्रेसमा रहेका बालकल आइतबार दिउँसो चिप्लिएर नालीमा खसेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको परिचय खुलेको छैन। अन्दाजी १३-१४ वर्षीय बालकलाई बगाएको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।
काठमाडौंमा आइतबार बेलुका भिषण वर्षा भएपछि विभिन्न खोलाहरुमा बाढी आएको छ।
