स्याङ्जामा चक्कु प्रहार गर्ने एकजना पक्राउ ।

Deurali Darshan Media
Deurali Darshan Media 31 Views 1 Min Read

स्याङ्जा :स्याङ्जाको वालिङ नगरपालिकामा एक महिला माथि चक्कु प्रहार भएको छ ।

वालिङ नगरपालिका वडा न.३ घर भइ हाल वालिङ-९ सातधारे नजिकै डेरा गरि बस्ने ३८ वर्षीय पेन माया गुरुङ माथि धारिलो हतियार चक्कु प्रहार गरि गम्भीर घाइते बनाएका छन् ।

 

घाइते गुरुङलाई थप उपचारका लागि पोखरा पठाईएको छ भने चक्कु हान्ने प्रेम  बहादुर कुंवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनाको कारण खुलेको छैन्। घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएकाे छ।