विलासी जीवनशैलीले हुनसक्छ कब्जियत : डा. भण्डारी

Deurali Darshan Media
Deurali Darshan Media 376 Views 0 Min Read

मसालेदार, तारेको–भुटेको, प्याकेटबन्द खानेकुरा । मदिरा जस्ता पेय । बस्, कब्जियतका लागि यति नै काफी छ ।

सुन्दा त सामान्य लाग्छ, कब्जियत । तर यसले निम्त्याउने जोखिम भने भयानक छ । त्यसैले कब्जियत मामुली समस्या होइन । खासगरी खराब जीवनशैली नै कब्जियतको मूल कारण हो । अरु पनि थुप्रै कारण छन् जसले यस्तो समस्या निम्त्याउँछ ।